Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ट्याक्टर पल्टिदा १ र डुवेर १ गरि रुपन्देहीमा २ जनाको ज्यान गयो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्याक्टर पल्टिदा १ र डुवेर १ गरि रुपन्देहीमा २ जनाको ज्यान गयो

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७७ · 0
ट्याक्टर पल्टिदा १ र डुवेर १ गरि रुपन्देहीमा २ जनाको ज्यान गयो
120
SHARES
ShareTweet


बुटवल २९ जेठ
खेत जोतीरहेको समयमा ट्याक्टर पल्टिदा रुपन्देहीमा चालकको मृत्यु भएको छ ।
रुपन्देहीको मायादेवी गाउपालिका वडा नम्बर ६ खजुरीया स्थित सुरेश लोधको खेत जोती रहेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई पल्टन जादाँ ट्याक्टर चालक बर्ष ४० को रामदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी ककार्यालय रुपन्देहीस्ले जनाएको छ ।
लु ४ त ४६७६ नं.को ट्याक्टरबाट खेत जोती रहेको अबस्थामा अचानक उक्त ट्याक्टर अनियन्त्रित भई पल्टन जादा उक्त ट्याक्टर चालक यादव घाईते भई उपचारको लागि सिटी अस्पताल भैरहवा लैजादै गरेको अवस्थामा बाटो मै मृत्यू भएको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको कोटहीमाई गाउँपालिका वडा नम्बर ४ जिगनिहवामा बर्ष ७ को राहुल चाई खेल्ने क्रममा माछा पोखरीमा डुबि मृत्यु भएको छ । मायादेबि गाउपालिका १ घर भै मामा घरगएको समयमा खेल्ने क्रममा मामा घर नजिकै रहेको माछा पोखरीमा डुबि मृत्यु भएको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक खडकबहादुर खत्री बताउनु भयो ।

।

≪ Previous Post

हाटबजार व्यवसायी संघ रुपन्देहीमा जिसीको नेतृत्व

Next Post ≫

रोहिणी गाउँपालिकाद्वारा लिखित रुपमा योजना माग्न वडालाई आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क