Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 38)

प्रदेश ३

शाइन रेसुंगाको ५० गुणाले चुक्ता पुंजी बृद्धि

शाइन रेसुंगाको ५० गुणाले चुक्ता पुंजी बृद्धि

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७६ · 0

बुटवल, ४ चैत । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को चुक्ता पुंजी ५० गुणाले बृद्धि भएको छ । स्थापना कालमा ६ करोड चुक्ता पुंजीबाट कारोबार शुरु गरेको बैंकले बैंक स्थापना भएको ११ वर्षको अवधिमा ५० गुणाले चुक्ता पुंजी बृद्धि गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो । […]

पेट्रोलियम डिलर एशोसिएसन अध्ययन अवलोकन भ्रमणमा

पेट्रोलियम डिलर एशोसिएसन अध्ययन अवलोकन भ्रमणमा

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0

भ्रमणको उद्देश्य लुम्विनी भ्रमण बर्षको प्रचारप्रसार बुटवल, १० फागुन । नेपाल आयल निगम संग समन्वय, सहकार्य र एकता कायम गर्दै पेट्रोलियम ब्यवसायीहरुको हक हित तथा उपभोक्ताको अधिकार र हितका क्षेत्रमा काम गर्दै आईरहेको पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसिएसनले सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउंदै आएको छ । यस क्षेत्रमा हुने विभिन्न सामाजिक कार्य, दैविक प्रकोप, धार्मिक तथा […]

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०७६ · 0

बुटवल, ९ फागुन । आज शनिबार पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ । मौसमविद्का अनुसार हाल देशभर आँशिक देखि सामान्य वदलीको अवस्था छ भने पुर्वी तथा पश्चिमी भू भागका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ । मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार आज पूर्व मध्य र पश्चिमका केही […]

आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’

आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

बुटवल, २ फागुन । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ । आजका दिन खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन् । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानाकारी गराउने दिनको रुपमा समेत भ्यलेनटाइन […]

बुटवल हुने अनेमसंघको राष्ट्रिय सम्मेलनको तयारी

बुटवल हुने अनेमसंघको राष्ट्रिय सम्मेलनको तयारी

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0

बुटवल, २९ माघ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको ७ औँ राष्ट्रिय सम्मेलन अगामी फागुन २ र ३ गते बुटवलमा हुन गैरहेको छ । यतिबेला संघमा आवद्ध महिलाहरु राष्ट्रिय सम्मेलनको तयारीमा जुटेका छन् । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका […]

एमसीसी खारेज नहुंदासम्म आन्दोलन जारी : नौ दल

एमसीसी खारेज नहुंदासम्म आन्दोलन जारी : नौ दल

संसारपोस्ट संवाददाता · २४ माघ २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, २४ माघ । ओली नेतृत्वको नेपाल सरकार र अमेरिकन सरकारको सम्झौतामा नेपालमा एमसीसी परियोजना ल्याउन लागेपछि त्यसको चौतर्फी बिरोधका आवाज उठेका छन् । सरकारले एमसीसी ल्याउन खोजेपछि सरकारमा सामेल नेकपाका धेरै नेता तथा कार्यकर्तासमेत एमसीसीको बिपक्षमा देखिएको अवस्था छ । सरकारले एमसीसी ल्याउने भनेपनि विभिन्न नौ वटा वाम घटक त्यसको बिपक्षमा उत्रिएका […]

काँग्रेसद्वारा सूचना प्रविधि विधेयकको विरोध

काँग्रेसद्वारा सूचना प्रविधि विधेयकको विरोध

संसारपोस्ट संवाददाता · ४ माघ २०७६ · 0

विधेयक सच्याउन माग गर्दै भोली प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईदै बुटवल, ४ माघ । सरकारले ल्याएको सूचना प्रविधि बिधेयकको विरोध गर्दै आएको नेपाली काँग्रेसले सो विधेयक सच्याउन माग गर्दै माघ ५ गते आईतबार देशब्यापी रुपमा प्रदर्शन सहित सरकारलाई ज्ञापन पत्र बुझाउदै छ । प्रमुख बिपक्षी दल नेपाली काँग्रेसले बिधेयक सच्याउन माग गर्दै देशका ७७ वटै जिल्लाका […]

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै

संसारपोस्ट संवाददाता · १ माघ २०७६ · 0

आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै बुटवल, १ माघ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति धार्मिक हिसावले समेत महत्वपुर्ण पर्व भएकाले देशभरका नदी, दोभान तथा त्रिवेणीमा भक्तजनहरुले स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्ने गर्दछन् । यस क्षेत्रका पवित्र धार्मिक स्थलहरु गुल्मी र पाल्पाको संगमस्थल रिडी, चितवन–नवलपरासीको देवघाट, त्रिबेणी, […]

थारु अस्तित्व र पहिचानको पर्व माघ (खिचरी)

थारु अस्तित्व र पहिचानको पर्व माघ (खिचरी)

संसारपोस्ट संवाददाता · २९ पुष २०७६ · 0

कमल चौधरी दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र सांस्कृतिक पहिचान बोकेका यी जातिहरु मध्ये थारु जाति एक हो । थारु को […]

आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस

आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0

बुटवल, २७ पुस । आज पुस २७ गते पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्ट्रिय एकता दिवसको रुपमा आजको दिनलाई मनाउँदै छन् । नेपाल एकिकरण गर्नुभएका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस […]

Posts pagination

Previous 1 … 37 38 39 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क