Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0
आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस
70
SHARES
ShareTweet


बुटवल, २७ पुस । आज पुस २७ गते पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्ट्रिय एकता दिवसको रुपमा आजको दिनलाई मनाउँदै छन् ।
नेपाल एकिकरण गर्नुभएका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर ६२÷६३ को आन्दोलन पछि भने राष्ट्रिय एकता दिवस खारेज गरिएको छ ।
पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाउनुभएको थियो । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उहांको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने इतिहासविद्हरुको भनाइ छ ।
यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेर्ने गरिन्छ । हरेक बर्ष पौष २७ गते आजकै दिन पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोर्नुभएको हो ।
राजा पृथ्वी नारायण शाहका ‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’ र ‘नेपाल दुई ढुङ्गाबिचको तरुल हो’ भन्ने लगायतका दूरगामी तथा अर्थपूर्ण दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

≪ Previous Post

तिलोत्तमा वडा नं. १५ मा विपन्न परिवारलाई सिरक वितरण

Next Post ≫

पाल्पा रिब्दीकोट ख्याहा रुपन्देही सम्पर्क समाज : तुल्सीको नेतृत्वमा नयाँ समिति चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क