Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पाल्पा रिब्दीकोट ख्याहा रुपन्देही सम्पर्क समाज : तुल्सीको नेतृत्वमा नयाँ समिति चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पा रिब्दीकोट ख्याहा रुपन्देही सम्पर्क समाज : तुल्सीको नेतृत्वमा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0
पाल्पा रिब्दीकोट ख्याहा रुपन्देही सम्पर्क समाज : तुल्सीको नेतृत्वमा नयाँ समिति चयन
120
SHARES
ShareTweet


बुटवल पुस
पाल्पा रिब्दीकोट ख्याहा रुपन्देही सम्र्पक समाजको प्रारम्भिक साधारण सभा तथा अधिवेशनवाट पुन ःतुुल्सी राम पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । समाजको वरिष्ठ उपाध्यक्षमा जगदिश न्यौपाने,प्रथम उपाध्यक्षमा वसन्त प्रसाद पराजुली द्धितिय उपाध्यक्ष भरत पाण्डे महासचिव युवराज पराजुली सचिव कृष्ण प्रसाद गैरे काषाध्यक्षमा धातानन्द पराजुली र सहकोषाध्यक्षमा कमल गैरे चयन हुनु भएको छ । समाजको सदस्यमा माधव गैरे, भवानी शंकर पराजुली, नारायण न्यौपान,े दीपक पराजुली, गोपाल पराजुली, विनिता न्यौपाने श्रीराम गैरे देवदह क्षेत्र संयोजक, हरि प्रसाद गैरे सिद्धार्थ नगर संयोजक, र भोजराज पाण्डे सैनामैना संयोजकमा चयन हुनु भएको छ । समाजको संरक्षकमा विष्णु प्रसाद गैर,े सल्लाहकार गिरिराज गैरे राजु ,लक्ष्मण गैरे, तुल्सीराम पाण्डे, मेघराज न्यौपाने, गंगाराम पाण्डे चेतराम पराजुली र प्रेस सल्लाहकारमा यमलाल भुसाल चयन हुनु भऐको छ ।
त्यस अघि साधारण सभामा लक्ष्मण गैर गिरिराज गैरे राजु श्रीधर गैरे, गंगाराम पाण्डे प्रकाश पाण्डे लगायतले समाज गठन संगै समाजिक काममा गरेको कार्यले पाल्पा रिब्दीको ख्याहाको प्रचार प्रसारमा टेवा पुगेको धारणा राख्नु भयो । समाजका अध्यक्ष तुल्लीराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वसन्त प्रसाद पराजुलीले कार्यक्रको वारेमा प्रकाश पार्नु भएको थियो भने युवराज पराजुलीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

≪ Previous Post

आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस

Next Post ≫

जीपी कोईराला फाउण्डेशन रुपन्देहीको कार्य समिति विस्तार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क