Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जीपी कोईराला फाउण्डेशन रुपन्देहीको कार्य समिति विस्तार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जीपी कोईराला फाउण्डेशन रुपन्देहीको कार्य समिति विस्तार

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0
जीपी कोईराला फाउण्डेशन  रुपन्देहीको कार्य समिति विस्तार
80
SHARES
ShareTweet

बुटवल पुस । जीपी कोईराला फाउण्डेसन रुपन्देहीका संयोजक चिरञ्जीवी पौडेलले संस्थाको विधान अनुसार कार्यसमितिलाई पुर्णता दिनु भएको छ । जस अनुसार कार्यसमितीको सह संयोजकमा यदुनाथ पाण्डेय सचिवमा शुशिल गुरुङ र कोषाध्यक्षमा धनश्याम तिवारी मनोनित हुनु भएको छ ।
कार्यसमितिको सदस्यहरुमा ई कुशसराज ज्ञवाली, जयचन्द्र यादव, एकु सुनार, सिता पोख्रेल, राम किशन चौधरी, पोषराज चापागाई, जिवन कुमार सेवानी, छाया पोखरेल र विष्णु थापा क्षेत्री रहनु भएको छ । त्यसैगरि संस्थाको आमन्त्रीत सदस्यहरुमा माधवी शर्मा, शेषमन यादव, बोनिन पिया, दिल कुमारी कंडेल, जेवी गुरुग, रवि विक,सन्तराम चौधरी, मिलन थापा, समा श्रेष्ठ, नारयण क्षेत्री, हरि न्यौपाने,जमिल खांन रहनु भएको छ ।
साथै अध्यक्ष पौडेलले दुई सदस्यीय सल्लाहकार समिति पनि मनोनित गर्नु भएको छ । जस अनुसार सल्लाहकारमा नेपाली कांग्रेस रुपन्देहीका पार्टि सभापती अब्दुल रज्जाक र पुर्व पार्टि सभापती रामचन्द्र ढकाल रहनु भएको छ ।
केहिदिन पछि मनोनित कार्यसमितिको पद तथा गोपनियताको सपथ सहित पहिलो वैठकक आयोजना गर्ने अध्यक्ष पौडेलले बताउनु भयो ।

≪ Previous Post

पाल्पा रिब्दीकोट ख्याहा रुपन्देही सम्पर्क समाज : तुल्सीको नेतृत्वमा नयाँ समिति चयन

Next Post ≫

पश्चिम नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क