बुटवल । माउन्ट स्टार युथ क्लव बुटवलको आयोजनामा बुटवल ११ मा प्रथम सेभेन ए साइट खुल्ला फुटबल प्रतियोगिता शुरू भएको छ । नवलपरासी र रूपन्देहीका गरि ३५ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा सेभेन स्टार युथ पदमपुर बिजयी भएको छ । सेभेन स्टार युथ पदमपुरले मगर ब्वाइज चरंगेलाइ पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो […]