Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 17)

खेलकुद

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

काठमाण्डौ । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो । जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश […]

लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व चयन : अध्यक्षमा अजितराज भण्डारी

लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व चयन : अध्यक्षमा अजितराज भण्डारी

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0

बुटवल । लुम्बिनी प्रदेश फूटवल संघको आज बुटवलमा भएको प्रथम अधिबेशनले संघको नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्मत रुपमा भएको अधिबेशनले अजितराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संघको प्रदेश उपाध्यक्षमा होम बहादुर क्षेत्री, खोम सिंह ठकुरी र अजय कुमार शर्मा तथा सदस्यहरुमा मोहन सिंह राना, करन चित्रकार, अनिल कुमार शाक्य, सुरेश […]

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड

संसारपोस्ट संवाददाता · २० असार २०८० · 0

काठमाण्डौ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ । गएराति भएको साफ च्याम्पियनसिपको समापन समारोहमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान गरिएको हो । साविक उपविजेता नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो । नेपाल समूह चरणमा कुवेतसँग ३–१ र भारतसँग २–० गोलले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले […]

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपाललाई

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपाललाई

संसारपोस्ट संवाददाता · १९ असार २०८० · 0

काठमाडौँ । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार भएको फाइनल खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपालले उपाधी हातपारेको हो । नेपालले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता जितेको थियो । त्यस हिसाबमा मलेसियामा यसपटक पाएको सफलताले नेपालले एसियाली […]

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट : जितकालागि सिंगापुरलाई १८५ रनको लक्ष

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट : जितकालागि सिंगापुरलाई १८५ रनको लक्ष

संसारपोस्ट संवाददाता · १८ असार २०८० · 0

काठमाडौं । मलेसियमा जारी एसीसी अण्डर–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई १८५ रनको लक्ष दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका […]

बंगलादेशलाई १–० ले हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

बंगलादेशलाई १–० ले हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

संसारपोस्ट संवाददाता · १६ असार २०८० · 0

काठमाडौं । बंगलादेशलाई अतिरिक्त समयमा पराजित गर्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ । भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० ले पराजित गरेको हो । कुवेतका लागि अब्दुल्लाह अलब्लाउसीले अतिरिक्त समयमा गोल गरे । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा […]

आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता : नेपाल र अमेरिका बिच प्रतिस्पर्धा हुंदै

आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता : नेपाल र अमेरिका बिच प्रतिस्पर्धा हुंदै

संसारपोस्ट संवाददाता · ५ असार २०८० · 0

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुदैँछ । एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । घरेलु टोली जिम्बाबेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको हो । खेल जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा हुनेछ । खेल नेपाली […]

निजी क्षेत्रको लगानीमा तिलोत्तमामा २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बन्ने

निजी क्षेत्रको लगानीमा तिलोत्तमामा २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बन्ने

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बन्ने भएको छ । तिलोत्तमा नग।पालिका वडा नं.–१७ पूर्व दरखसवामा पौने ५ बिघा क्षेत्रफलमा निजी लगानीमा बन्ने रङ्गशालाको सोमबार शिलान्यास गरिएको छ । एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले शिलान्यास गर्नुभएको हो । ९ वर्षदेखि अस्ट्रेलियामा सूचना प्रबिधि क्षेत्रको ब्यबसाय […]

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

बुटवल । लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन भएको छ । प्रदेश सरकारले बजेट निकासा रोकेको भन्दै अन्यौलमा परेको प्रतियोगिता प्रदेश सरकारले बजेट फुकुवा गरेपछि निर्धारित समयभन्दा एकदिन ढिला प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश […]

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्ससंग सनराइजर्स हैदरावाद ७ रनले पराजित

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्ससंग सनराइजर्स हैदरावाद ७ रनले पराजित

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले पराजित गरेको छ । अन्तिम दुई स्थानमा रहेका टिमबीचको भिडन्तमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले पराजित गरेको हो । लो स्कोरिङ गेममा दिल्लीले १४४ रन डिफेण्ड गर्दै रोमाञ्चक जित हात निकालेको हो । दिल्लीको यो लगातार दोस्रो जित हो र […]

Posts pagination

Previous 1 … 16 17 18 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क