बुटवल । खेलकुदमार्फत पत्रकारहरुबिच आपसी भातृत्व विकास गर्ने उद्देश्यका साथ बुटवलमा मिडिया कप फुटसल सम्पन्न भएको छ । लुम्बिनी अपडेट्स डट कमको वार्षिकोत्सबको अवसर पारेर आयोजना गरिएको क्लिक ईन्टरनेशनल मिडिया कप फुटसल २०८० प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले चुमेको छ । बुधबार भएको फाइनल खेलमा गर्जन पोष्टलाई ५–० गोल अन्तरले पराजित गर्दै राज्यले उपाधि चुमेको हो […]