Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 354)

अर्थ

ग्रामीण विकास लघुवित्त संस्थाको रक्तदान

ग्रामीण विकास लघुवित्त संस्थाको रक्तदान

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0

बुटवल, २८ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पा“चौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रधान कार्यालय, बुटवल, रुपन्देहीमा साउन २८ गते सञ्चालन गरेको रक्तदान कार्यक्रमको उद्घाटन सञ्चालक समितिका सदस्य नरेन्द सिंह विष्टले गर्नु भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले समेत […]

बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा

बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0

बाटो, विजुली र पानीको व्यवस्था गर्न सके धार्मिक पर्यटनको गन्तब्य बन्ने कमल चौधरी कपिलबस्तु, २८ साउन । कपिलवस्तुको बाणगङ्गा नगरपालिका –८ मा अद्भुत दैवीय अनुभूति हुने शिव पार्वती गुफा रहेको छ । पूर्व पश्चिम महेन्द्रराजमार्गदेखि बोर्डगाँउ, बन्डौली, मोर्मी हुँदै करिव ६ किलो मिटर उत्तर जंगल भित्र रहेको शिव पार्वती गुफामा दर्शनका लागि दिनहुँ भक्तजनहरु जाने […]

प्रदेश पाँच सरकारको निणर्य :  सीप बिकासका कर्मचारीलाई बिदा,जनप्रतिनिधिलाई दोहोरो सुबिधा

प्रदेश पाँच सरकारको निणर्य : सीप बिकासका कर्मचारीलाई बिदा,जनप्रतिनिधिलाई दोहोरो सुबिधा

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0

यमलाल भुसाल बुटवल, २८ साउन । प्रदेश ५ सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई दाहोरो सुबिधा लिन पाउने देखि सीप बिकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिनेसम्मका निणर्य गरेको छ । प्रदेश ५ को मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले जनप्रतिनिधिलाई दाहोरो सुबिधा लिन पाउने देखि सीप बिकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिनेसम्मका निणर्य गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा […]

धनिया किन खाने ? यस्तो छ फाइदा

धनिया किन खाने ? यस्तो छ फाइदा

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0

एजेन्सी । धनिया एक जादुमयी बिरुवा हो । धनिया खानेबानी बसेपछि योबिना खानेकुरा रुच्दैन । धनिया स्वास्थ्यका लागि पनि आवश्यक छ । धनियाको दानाभन्दा पातको प्रयोग धेरै गरिन्छ । यसको दाना धेरै गुणकारी हुन्छ । धनियाको दानाले स्वास्थ्य सम्बन्धी कुन–कुन समस्यालाई निको पार्छ ? पाचन प्रक्रियामा सुधार धनिया पाचन प्रक्रियालाई बलियो बनाएर राख्छ । पेट […]

सिद्धार्थनगर नगरपालिकामा बृक्षारोपण अभियान

सिद्धार्थनगर नगरपालिकामा बृक्षारोपण अभियान

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0

भदौ भित्र पाँच हजार विरुवा लगाइने भैरहवा, २७ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षको भदौ भित्रै नगरका विभिन्न वडामा पाँच हजार विरुवा रोप्ने भएको छ । नगरमा फराकिला गरिएका सडकका दायाँबायाँ, ६ लेन सडक र दरखसवामा बन्न लागेको पार्कमा विभिन्न प्रजातिका विरुवा लगाइने नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहांले भदौ भित्रै […]

साउन महिनाको अन्तिम सोमबार शिवालयहरुमा श्रद्दालुहरुको भीड

साउन महिनाको अन्तिम सोमबार शिवालयहरुमा श्रद्दालुहरुको भीड

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0

बुटवल, २७ साउन । आज साउन महिनाको अन्तिम सोमबार । देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको बिहानै देखि घुइचो लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्ने गर्दछन् । […]

ग्रामीण विकास लघुवित्त संस्थाको स्वास्थ्य शिविरमा १ हजार बढि लाभान्वित

ग्रामीण विकास लघुवित्त संस्थाको स्वास्थ्य शिविरमा १ हजार बढि लाभान्वित

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २६ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पा“चौ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशहरूमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले प्रदेश नं. ५, रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाको मंगलपुर, प्रदेश नं. २, महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका र सूदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीगंगा नगरपालिका, […]

डेढ करोडको लागतमा क्याफे एण्ड बार सञ्चालनमा

डेढ करोडको लागतमा क्याफे एण्ड बार सञ्चालनमा

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २६ साउन । बुटवल–११ कालिकानगर (होराइजन चोक नजिकै) ‘ब्ल्याक इन ह्वाइट क्याफे एण्ड वार’ सञ्चालनमा आएको छ । होटल तथा रेष्टुरेण्टको ‘हब’ का रूपमा विकास हुँदै गएको कालिकानगर क्षेत्रमा यहाँका चार जना युवाहरूको संयुक्त लगानीमा क्याफे सञ्चालनमा आएको हो । क्याफे एण्ड बारको आइतबार होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र […]

तिलोत्तमा नगरपालिकाको एकीकृत सहरी विकास योजना सार्वजनिक

तिलोत्तमा नगरपालिकाको एकीकृत सहरी विकास योजना सार्वजनिक

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

पाँच वर्षको विस्तृत १५ वर्षको पूर्वाधार बिकासको लक्ष्य निर्धारण संसार पोष्ट बुटवल, २६ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकीकृत सहरी विकास योजना तयार गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका विकास योजनामा पाँच वर्षको विस्तृत र १५ वर्षको पूर्वाधार बिकासको लक्ष्य निर्धारण गरिएको छ । सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि. ले तर्जुमा […]

लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काईने

लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काईने

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

सटर भत्काउदा अस्पताललाई बार्षिक ९ करोड क्षेती यमलाल भुसाल बुटवल, २६ साउन । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा संचालित लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका सटरहरु भत्काइने भएको छ । अस्पतालले विगत २७ वर्षदेखि भाडामा लगाउदै आएको ७३ वटा सटरहरुबाट प्रादेशिक अस्पताललाई बार्षिक ९ करोड रुपैयाँ आम्दानी हुने गरेकोमा सटर भत्काउदा उक्त रकम अस्पतालको आम्दानीवाट […]

Posts pagination

Previous 1 … 353 354 355 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क