Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 355)

अर्थ

कैलाली उवासंघका पदाधिकारीलाई बुटवलमा स्वागत

कैलाली उवासंघका पदाधिकारीलाई बुटवलमा स्वागत

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २६ साउन । बुटवल उद्योग वाणिज्य संघले कैलाली उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत गरेको छ । कैलालीका अध्यक्ष पुष्पराज कुवंरको नेतृत्वमा भ्रमणमा आएको टोलीलाई बुटवलका अध्यक्ष खिम बहादुर हमाल सहित संघका पदाधिकारीहरुले संघ सचिवालयमा स्वागत गर्नु भएको हो । दुई संघका प्रतिनिधि बिच बुटवल र कैलालीको औद्योगिक तथा व्यापारिक अवस्था, […]

कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

संसार पोष्ट कपिलवस्तु, २६ साउन । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा आगजनी भएको छ । गाउँपालिकाको गाडीमा अज्ञात समूहले शनिबारराति आगजनी गरेको हो । गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडी पार्किङमा राखिएको गाडीमा शनिबारराति […]

बुटवल बसपार्कमा ८ करोडको लागतमा व्यवसायिक भवन बन्ने

बुटवल बसपार्कमा ८ करोडको लागतमा व्यवसायिक भवन बन्ने

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0

एक बर्षमा सक्ने लक्ष सहित नगर प्रमुख सुबेदीद्वारा शिलान्यास संसार पोष्ट बुटवल, २६ साउन । बुटवलको लुम्विनी बस टर्मिनल (बस पार्क)मा निर्माण गरिने व्यवसायिक भवनको शिलान्यास गरिएको छ । ब्यवसायिक भवनको आईतबार बिहान शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले बुटवलमा जनसंख्या र घर निर्माण बढेसंगै जग्गाको अभाव हुन थालेकाले ठूला व्यवसायिक भवन र आवास […]

पत्रकारिता पेशालाई ब्यवसायिक र मर्यादित वनाउनु पर्ने

पत्रकारिता पेशालाई ब्यवसायिक र मर्यादित वनाउनु पर्ने

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0

कमल चौधरी कपिलबस्तु, २५ साउन । पत्रकारलाई टिकाउनको लागि खोजमुलक तथा व्यवसायिक पत्रकारिता जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । कपिलवस्तुको बाणगँगा नगरपालिका–४ गजेहडा स्थित वि.पि. स्मृति भवनमा शनिबार भएको थारु पत्रकार संघ कपिलबस्तु शाखाको तेस्रो साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता पेशा निकै संघर्षशिल पेशा भएकाले यो पेशामा लाग्नेहरु संबेदनसिल […]

सिद्धार्थनगरका कान्छा वडा अध्यक्ष वडा सरसफाई अभियानमा

सिद्धार्थनगरका कान्छा वडा अध्यक्ष वडा सरसफाई अभियानमा

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0

संसार पोष्ट भैरहवा, २५ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका एक वडा अध्यक्ष वडा सरसफाई अभियानमा जुटेका छन् । वडा वासीलाई स्वास्थ्य र सरसफाई प्रति सजग र सचेत वनाउदै सरसफाई युक्त वडा वनाउने अभियानमा वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला) लाग्नुभएको छ । यो अभियानमा वडा अध्यक्ष संगै सिंगो वडा समिति सक्रियता पुर्वक […]

जिएमडब्लुका तिनपाँग्रे टेम्पोको विक्री शुभारम्भ

जिएमडब्लुका तिनपाँग्रे टेम्पोको विक्री शुभारम्भ

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २५ साउन । भारतको गएम मोटर वक्र्स (जिएमडब्लु) ले उत्पादन गरेको विद्युतिय टेम्पोको बुटवलमा विक्री शुभारम्भ गरिएको छ । नेपालभरको आधिकारिक विक्रेता रोहिणी ईम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले शनिबारदेखि औपचारिक रुपमा यसको विक्री शुभारम्भ गरेको हो । तिलोत्तमा नगरपालिकाको शँकरनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी […]

मोतिपुर स्वास्थ्य चौकीमा प्रसुती गृह बनाउन माग

मोतिपुर स्वास्थ्य चौकीमा प्रसुती गृह बनाउन माग

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २५ साउन । मोतिपुर स्वास्थ्य चौकीमा प्रसुती गृह वनाउन माग गरिएको छ । सो क्षेत्रका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी गर्भवती महिलाहरुलाई स्वास्थ्य चौकीमै सुत्केरी गराउनको लागि प्रसुति गृह बनाउन आवश्यक रहेको एक कार्यक्रममा वोल्ने बक्ताहरुले बताएका हुन् । मोतिपुर क्षेत्रका ३ वटा वडाका जनताले स्वास्थ्य सेवा लिने स्वास्थ्य चौकीमा प्रसुति गृह […]

भारत, अमेरिका र युरोपियन मुलुकबाट राष्ट्रियता माथि खतरा : अध्यक्ष केसी

भारत, अमेरिका र युरोपियन मुलुकबाट राष्ट्रियता माथि खतरा : अध्यक्ष केसी

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७६ · 0

भारत, अमेरिका र युरोपियन मुलुकबाट राष्ट्रियता माथि खतरा ः अध्यक्ष केसी संसार पोष्ट बुटवल, २५ साउन । राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारत, अमेरिका र युरोपियन मुलुकबाट नेपालको राष्ट्रियता माथि खतरा रहेको बताउनु भएको छ । भारत, अमेरिकार र युरोपियन मुलुकलाई नेपाल चाहिएकाले उनीहरुबाट हाम्रो राष्ट्रियता खतरामा रहेको अध्यक्ष केसीको दावी छ । अखिल नेपाल […]

स्वास्थ्यमा तीन काम : नीति, पाठ्यक्रममा स्वास्थ्य र गाउँ केन्द्रित पब्लिक हेल्थ

स्वास्थ्यमा तीन काम : नीति, पाठ्यक्रममा स्वास्थ्य र गाउँ केन्द्रित पब्लिक हेल्थ

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २४ साउन । प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्य सुधारका लागि नयाँ तिन काम सुरु गर्न लागेको बताउनुभएको छ । मन्त्री बरालले प्रदेशमा नयाँ स्वास्थ्य नीति बनाउने, प्रदेशको पाठ्यक्रममा स्वास्थ्यलाई अनिबार्य गर्ने र पब्लिक हेल्थका कार्यक्रम गाउँ केन्द्रित गर्नेगरि तीन वटा काम यसै बर्ष सुरु गर्ने बताउनु […]

सरकारी कर्मचारी र ब्यापारी अख्तियारको नियन्त्रणमा

सरकारी कर्मचारी र ब्यापारी अख्तियारको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २४ साउन । ३ हजारको लोभ गर्दा बुटवलमा एकजना सरकारी कर्मचारी र एक ब्यापारी अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले राष्ट्रिय अनुसन्धान कार्यालय रुपन्देहीका अनुसन्धान सहायक बीरेन्द्र पाण्डेलाई सेवाग्राहीसँग लिएको ३ हजार नगदसहित बुटवलको ट्राफिकचोकबाट पक्राउ गरेको हो । अख्तियारको टोलीले स्थानीय ब्यापारी बीरेन्द्र बर्मालाई पनि पक्राउ गरेको […]

Posts pagination

Previous 1 … 354 355 356 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क