काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान […]
अर्थ
बुटवल । इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले भन्सार छली गरी ल्याएका ५० लाख बढिका अबैध कपडा र ट्रक नियन्त्रणमा लिएको छ । सोमबार बिहान करिव ११ बजेको समयमा खटिएको संयुक्त प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१५ उजेलापुरबाट लु १ ख ८३४० नं.को ट्रकमा अवैध रुपमा भन्सार […]
बुटवल । होटल ब्यवसाय संगै धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै आईरहेको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा सराय नाच प्रस्तुत गर्ने भएको छ । होटल पौवाको तिलोत्तमा–३ योगिकुटीमा रहेको शाखाले आगामी कार्तिक २ गते सरायँनाच प्रस्तुत गर्ने भएको हो । दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाचको रुपमा रहेको सरायँबारे नयाँ पुस्तालाई […]
बुटवल । बुटवल उद्योग वाणिज्य संघले रिक्त रहेको कार्य समिति सदस्य पदमा बुटवलका एक ब्यवसायीलाई मनोनित गरेको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले बुटवलका ढाका उद्योगी महेशप्रसाद श्रेष्ठलाई रिक्त उद्योग तर्फको कार्यसमिति सदस्य पदमा मनोनित गरेको हो । संघका उद्योग तर्फ मनोनित कार्यसमिति सदस्य सुरेन्द्रमुनी शाक्यको निधनपछि रिक्त रहेको उद्योग सदस्य पदमा श्रेष्ठलाई मनोनित […]
बुटवल । नेपालीहरूको महान चाडपर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, उद्योगी ब्यवसायीका प्रतिनिधि र पत्रकारको संयुक्त टोलीले आज (आइतबार) बुटवलका खाद्यान्न पसलहरूको अनुगमन गरेको हो । बुटवलवासीले स्वच्छ र गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउन […]
बुटवल । महंगा र सुविधा सम्पन्न गाडीहरू भए पनि सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले सडकको दुरावस्थाकै कारण यात्रुहरुलाई सहज र सुरक्षित यात्राको ब्यवस्थापन थप चुनौतीपुर्ण बन्दै गएको बताए । बुटवलस्थित पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.ले विजयादशमी, शुभ दिपावली, छठ लगायतका पर्वको अवसरमा आइतबार आयोजना […]
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ३ लाख बराबरको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज (आईतबार) सिद्धार्थनगर नगरपालिका वडा नं. १३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷ पैठारी गरेको अवस्थामा अन्दाजी २ लाख ८९ हजार ५०० रुपैयाँ बरावरको अबैध सामान बरामद गरेको […]
बुटवल । चार्डपर्व नजिकिएसँगै बुटवल उपमहानरपालिकाले मासुजन्य पसलको अनुगमनलाई तीब्र बनाएको छ । उपमहानगरपालिकाले वधशालाको स्वच्छकर मात्रै मासु विक्रीको लागि पटक पटक आग्रह गर्दा समेत अटेरी गर्ने ३ वटा मासु पसललाई दोस्रो पटक थप २५ हजार जरिवाना गरेको हो । बुटवल उपमहानगरपालिकाका नायव सुब्बा अनिल कुमार माण्डव्यका अनुसार आज (मंगलबार) न्यू अर्घाखाँची भुसाल मिट सप […]
परासी । भारतबाट भन्सार छलेर ल्याएको ६ सय बोरा चिनीसहित २ जनालाई सशस्त्र प्रहरी नवलपरासी पश्चिमले नियन्त्रणमा लिएको छ । रूपन्देहीको भैरहवाबाट काठमाडौ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक बर्दघाट नगरपालिका २ चिसापानीमा खानतलासी गर्दा अवैध चिनी सहितका सामान बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक […]
बुटवल । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाईएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ र मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट […]
Most Recent
काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान […]
बुटवल । इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले भन्सार छली गरी ल्याएका ५० लाख बढिका अबैध कपडा र ट्रक नियन्त्रणमा लिएको छ । सोमबार बिहान करिव ११ बजेको समयमा खटिएको संयुक्त प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१५ उजेलापुरबाट लु १ ख ८३४० नं.को ट्रकमा अवैध रुपमा भन्सार […]
काठमाडौँ । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ । यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी […]