Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 2)

अर्थ

किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

संसारपोस्ट संवाददाता · २० पुष २०८२ · 0

तिलोत्तमा । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लब रुपन्देही लुम्बिनीले नयाँ वर्ष २०२६ को अवसरमा तिलोत्तमा–१३ तीनधुरा स्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा बिपन्न वर्गका विद्यार्थीहरूको पठन–पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले क्लवले कापी-कलम, खेलकुद […]

सुरक्षा निकायलाई पेट्रोलियम पदार्थ विक्री गर्न नदिन निजी क्षेत्रका ब्यवसायीहरुको आग्रह

सुरक्षा निकायलाई पेट्रोलियम पदार्थ विक्री गर्न नदिन निजी क्षेत्रका ब्यवसायीहरुको आग्रह

संसारपोस्ट संवाददाता · १३ पुष २०८२ · 0

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको २० औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशन सम्पन्न भएको छ । एशोसिएशनको साधारण सभा तथा अधिवेशन एशोसिएशनको नयाँ नेतृत्व चयन गर्दै शनिबार बुटवलमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्ने पेट्रोलियम व्यवसायीहरुले देश र जनताको सुरक्षा गर्ने सेना, प्रहरी र आयल निगमले पेट्रोलियम पदार्थको कारोवार गर्दा […]

तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा

तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · १३ पुष २०८२ · 0

तिलोत्तमा । तिलोत्तमा व्यापार संघको १२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको आर्थिक विकासमा व्यवसायीहरुको भूमिका निर्णायक रहेको बताउनुभयो । उनले व्यापार संघले व्यवसायीको हक–हित संरक्षण, व्यावसायिक एकता र समस्या समाधानमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । नगर प्रमुख खाणले व्यवसायिक सुरक्षाको […]

शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारणसभा

शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारणसभा

संसारपोस्ट संवाददाता · १३ पुष २०८२ · 0

वन संरक्षण गर्नु आम नागरिकको साझा दायित्व तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीको २५औँ वार्षिक साधारणसभा समूहको कार्यालय प्राङ्गणमा सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं समूहका वरिष्ठ सल्लाहाकार लिला गिरीले गर्नु भयो । सभाको उद्घघाटन गर्दै पूर्व मुख्यमन्त्री गिरीले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीयको जीवनस्तर उकास्न […]

पुरानो विस्थापित गर्दा नयाँ टैंकर स्थापित गर्ने नीति बनाउन माग

पुरानो विस्थापित गर्दा नयाँ टैंकर स्थापित गर्ने नीति बनाउन माग

संसारपोस्ट संवाददाता · ९ पुष २०८२ · 0

बुटवल । पश्चिमाञ्चल टैकर व्यवसायी संघको १७ औँ वार्षिक साधारण सभा बुधवार तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले टैंकर व्यवसायीहरूले भोग्दै आएका समस्या, इन्धन ढुवानीको सुरक्षा, भाडादर, बीमा, चालकहरूको क्षमता अभिवृद्धि तथा व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । साथै, सरकारसँग सहकार्य गर्दै व्यवसायीको हकहित संरक्षणका लागि संघले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा उनीहरुले राखे […]

विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको बाँकी रकम भुक्तानी नआए निःशुल्क सेवा बन्द गर्ने मुटु अस्पतालको चेतावनी

विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको बाँकी रकम भुक्तानी नआए निःशुल्क सेवा बन्द गर्ने मुटु अस्पतालको चेतावनी

संसारपोस्ट संवाददाता · ९ पुष २०८२ · 0

बुटवल । बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट पाउनुपर्ने मृगौलाका विरामीहरुलाई उपचार गरे वापतको रकम समयमै प्राप्त नभए पुस मसान्तपछि निःशुल्क सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित मुटु अस्पतालले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारबाट पाउनुपर्ने उपचार सेवा वापतको […]

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको अध्यक्षमा गोबिन्द भुसाल

किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको अध्यक्षमा गोबिन्द भुसाल

संसारपोस्ट संवाददाता · २२ मंसिर २०८२ · 0

तिलोत्तमा । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको आठौं साधारण सभाबाट क्लवको अध्यक्षमा गोबिन्द भुसाल सर्वसम्मत चयन हुनुभएको छ । एक बर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुक्रवार एक कार्यक्रमकाबिच पदस्थापन गरिएको छ । बर्ष २०२४/०२५ का अध्यक्ष डा. अमित के सीले बर्ष २०२५/२६ का […]

शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

संसारपोस्ट संवाददाता · १६ मंसिर २०८२ · 0

तिलोत्तमा । शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले वन तथा कृषि सहज नेपाल(एफ एफ एफ) जलवायु अनुकुलन भूभाग र सुधारिएको जीविकोपार्जन परियोजना अन्तर्गत एफ ए ओ (खाद्य तथा कृषि संगठन) को सहयोगमा कृषि वन नर्सरी ब्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलन विपद जोखिम न्यूनीकरण रणनीति निर्माण सम्वन्धि कार्यशाला गोष्ठि गरेको छ । विश्वभर खाद्य […]

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

संसारपोस्ट संवाददाता · १ मंसिर २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिका अन्तर्गतका १३ वटा संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूले निःशुल्क छात्रवृत्ति पाउने भएका छन् । संस्थागत विद्ययालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थी छनोटका लागि बुटवल उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयमै परीक्षा संचालन गरेको थियो । बुटवलका १३ संस्थागत विद्यालयमा कक्षा ११ मा हालसम्म भर्ना भएका तीन हजार चार सय […]

बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका खाल्डाखुल्डी नपुर्दा दुर्घटना जोखिम बढेको गुनासो

बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका खाल्डाखुल्डी नपुर्दा दुर्घटना जोखिम बढेको गुनासो

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुक्रबार बुटवलको नयाँगाउँमा सार्वजनिक सुनुवाई भएको छ । बुटवल उपमहानगरपालिकासहित मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाहबारे नगरवासीलाई जानकारी गराउने र नगरवासीका गुनासा सुन्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । बुटवल उपमहानगरपालिकाको आयोजना र बुद्व सामुदायिक टेलिभिजन बुटवलको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले केही युवाहरूले रातिको समयमा […]

Posts pagination

Previous 1 2 3 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क