बुटवल । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रा.लि. बुटवलले शुक्रबार ३५० सिसि को नयाँ मेटिएर बाईकको लन्चिङ्ग गरेको छ । यो बाईक नेपालका सबै आधिकारिक बिक्रेताहरुले आज एकै साथ विक्री शुभारम्भ गरेका छन् । बुटवलमा गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टँक प्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष […]