Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सरकारी कर्मचारी र ब्यापारी अख्तियारको नियन्त्रणमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारी कर्मचारी र ब्यापारी अख्तियारको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७६ · 0
सरकारी कर्मचारी र ब्यापारी अख्तियारको नियन्त्रणमा
60
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २४ साउन । ३ हजारको लोभ गर्दा बुटवलमा एकजना सरकारी कर्मचारी र एक ब्यापारी अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले राष्ट्रिय अनुसन्धान कार्यालय रुपन्देहीका अनुसन्धान सहायक बीरेन्द्र पाण्डेलाई सेवाग्राहीसँग लिएको ३ हजार नगदसहित बुटवलको ट्राफिकचोकबाट पक्राउ गरेको हो । अख्तियारको टोलीले स्थानीय ब्यापारी बीरेन्द्र बर्मालाई पनि पक्राउ गरेको छ ।
दुबै जनालाई बुटवलका एकजना व्यापारी संग भारतीय सिमाबाट सामान ल्याइदिन सहजीकरण गर्ने भन्दै ३ हजार घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो ।

≪ Previous Post

तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि र बिषादी प्रयोगको गुनासो

Next Post ≫

स्वास्थ्यमा तीन काम : नीति, पाठ्यक्रममा स्वास्थ्य र गाउँ केन्द्रित पब्लिक हेल्थ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क