Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डेढ करोडको लागतमा क्याफे एण्ड बार सञ्चालनमा
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डेढ करोडको लागतमा क्याफे एण्ड बार सञ्चालनमा

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७६ · 0
डेढ करोडको लागतमा क्याफे एण्ड बार सञ्चालनमा
70
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २६ साउन । बुटवल–११ कालिकानगर (होराइजन चोक नजिकै) ‘ब्ल्याक इन ह्वाइट क्याफे एण्ड वार’ सञ्चालनमा आएको छ । होटल तथा रेष्टुरेण्टको ‘हब’ का रूपमा विकास हुँदै गएको कालिकानगर क्षेत्रमा यहाँका चार जना युवाहरूको संयुक्त लगानीमा क्याफे सञ्चालनमा आएको हो ।
क्याफे एण्ड बारको आइतबार होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उद्घाटन गदै होटल तथा रेष्टुरेण्टहरु रातभर सञ्चालन हुनुपर्ने माग आफूहरूले प्रशासनमा पटक–पटक उठाएको बताउनु भयो । रुपन्देहीमा पर्यटकीय क्षेत्रहरू थपिँदै गएकोले अबका केही वर्षमा यहाँका होटल र रेष्टुरेण्ट पर्यटकहरूले भरिभराउ हुने उहाँले बताउनु भयो । युवाहरु विशाल खनाल, कृष्ण पोखरेल, भुवन खरेल र राजेन्द्र चालिस बारमा लगानी गरेका हुन । एक करोड ५० लाख रुपैयाँको लागतका बार सञ्चालनमा आएको संरक्षक नारायण लेकालीले जानकारी दिनु भयो ।
कार्यक्रममा संघका महासचिव माधव कुमार खनालले क्याफेले आम सेवाग्राहीको मन जित्ने बताउनु भयो ।
बारमा १५ जना युवाहरूले रोजगार समेत पाएका छन् । जहाँ ३ वटा एसी हल, २ वटा सिसा कटेज रहेका छन् । बारमा खाजा नास्ताको मेनु अन्य होटल तथा रेष्टुरेण्टहरूको तुलनामा सस्तो रहेको लेकालीले बताउनु भयो । पछिल्लो समय रुपन्देहीका होटला तथा रेष्टुरेण्टहरु सञ्चालनमा आउने क्रम तीब्र छ । कार्यक्रम बारका संरक्षक जनकराज खनालको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

तिलोत्तमा नगरपालिकाको एकीकृत सहरी विकास योजना सार्वजनिक

Next Post ≫

ग्रामीण विकास लघुवित्त संस्थाको स्वास्थ्य शिविरमा १ हजार बढि लाभान्वित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क