Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 353)

अर्थ

तिनाउ बोर्डिङ्गमा विविध प्रतियोगिता र सरसफाई

तिनाउ बोर्डिङ्गमा विविध प्रतियोगिता र सरसफाई

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0

बुटवल, ३१ साउन । बुुटवल उपमहानगरपालिका ११, देविनगरमा अवस्थित तिनाउ इङ्गलिस बोर्डिङ्ग स्कूूलमा विद्यालयको नियमित शुुक्रबारीय सप्ताहव्यापी कार्यक्रम अन्तरगत विविध प्रतियोगिता तथा सरसफाई कार्यक्रम सम्पन्न भएका छन् । जस अन्तरगत तिनाउ सचेतना क्लवको आयोजना तथा इन्चार्ज नारायण ज्ञवालीको संयोजकत्वमा वातावरण सरसफाई कार्यक्रम भएको छ भने तिनाउ साहित्य वाटिका तथा तिनाउ ड्रामा क्लवको आयोजना तथा इन्चार्ज […]

नवलपरासीको अरुणखोलामा बिहानै देखि सवारी साधन अवरुद्ध

नवलपरासीको अरुणखोलामा बिहानै देखि सवारी साधन अवरुद्ध

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0

पुलमा बनाएको डाइभर्सन पानीले भत्कायो, यात्रुहरु समस्यामा रामकुमार श्रेष्ठ नवलपरासी, ३१ श्रावण । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा ट्रक ठोक्किएर पुल भासिएपछि अवरुद्ध भएको सडक खुलाउन बनाइएको डाइभर्सन विग्रिएपछि शुक्रबार विहानबाट पुन यातायात अवरुद्ध भएको छ । विहिबार साँझ ६ बजेतिरबाट डाइभर्सन प्रयोग गरेर यातायात एकतर्फी रुपमा सञ्चालनमा आएपनि डाइभर्सनबाट ठूला तथा भारी लोडका सवारी […]

६५ हजार घुुससहित बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

६५ हजार घुुससहित बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0

६५ हजार घुुससहित बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ नवलपरासी, ३१ साउन । अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवलले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीवार ६५ हजार रुपैयाँ घुुस रकमसहित पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई पक्राउ […]

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0

काठमाडौं, ३१ साउन । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार (आज) विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी […]

नेकपा प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम आक्रमण

नेकपा प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम आक्रमण

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0

बुटवल, ३१ साउन । प्रदेशसभा ५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहिबारराति पेट्रोल बम अमक्रमण भएको छ । रुपन्देही जिल्लाको सैनामैना ७ मा रहेको ढकालको घरमा बिहिबार मध्यराति ३ वटा पेट्रोल बम प्रहार भएको हो । ढकाल सुुत्ने कोठा, उहांका आमाबुवा सुुत्ने कोठा र ढकालले प्रयोग गर्ने लुु १ ज […]

रोटरी पुरस्कारको लागि प्रस्ताव आह्वान

रोटरी पुरस्कारको लागि प्रस्ताव आह्वान

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

रोटरी पुरस्कारको लागि प्रस्ताव आह्वान बुटवल, ३० साउन । रोटरी क्लब अफ बुटवलले वितरण गर्ने रोटरी सेवा पदकको विधा छनोट गरिएको छ । पदक तथा पुरस्कार छनोट उप समितिको बिहिवार बसेको वैठकले उक्त विधामा पुरस्कार प्रदान गर्ने निर्णय सहित पुरस्कारको लागि प्रस्ताव आह्वान समेत गरेको छ । रोटरी वर्ष २०१९÷२०२०को लागि नारी उत्थान र लैगिक […]

७९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा

७९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

काठमाडौं, ३० साउन । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवा गरेको छ । बिहिबार प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीको सरुवा गरिएको जनाएको छ । सरुवा सूची अनुसार रुपन्देहीका डिएसपी धर्मराज भण्डारीको ईटहरी सरुवा भएको छ । उहांको इलाका प्रहरी […]

३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर :  गभर्नर डा. नेपाल

३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर : गभर्नर डा. नेपाल

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

बुटवल, ३० साउन । नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरन्जीवि नेपालले अति दुर्गम तथा विकट क्षेत्रमा अझै पनि बैंक तथा वित्तीय संस्थाको पहुज पुग्न नसकेको बताउनु भएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को पांचौ बार्षिकोत्सव समारोहमा विहिवार बुटवलमा वोल्दै गभर्नर डा. नेपालले अति दुर्गम क्षेत्रमा पनि बैँक तथा वित्तीय संस्था विस्तारका लागि राष्ट्र […]

सत्यवतीका पहिरो पीडितलाई लिम्घा रुपन्देही समाजको ८ लाख बढि सहयोग

सत्यवतीका पहिरो पीडितलाई लिम्घा रुपन्देही समाजको ८ लाख बढि सहयोग

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

बुटवल, ३० साउन । गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्वर ४ लिम्घा र वडा नम्वर ३ ठूलोलुम्पेकमा गएको पहिरोबाट प्रभाबितलाइ राहत तथा पुर्नस्थापनाका लागि बिभिन्न संघ संस्थाले सहयोग गरिरहेका छन् । विभिन्न ब्यक्ति तथा संघसंस्थाहरुले पहिरो प्रभावित परिवारको राहत तथा पुर्नस्थापनाका लागि संकलन गरेको राहत रकम तथा जिन्सी सामाग्री प्रभावित क्षेत्रमा पुगेर गाउँपालिका, सम्वन्धित वडा तथा […]

ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्न सामाग्री वितरण

ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्न सामाग्री वितरण

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

बुटवल, ३० साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पाँचौ वार्षिकोत्सव मनाउने क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, खाद्यान्न तथा सामग्री वितरण गरेको छ । मानविय सेवालाई प्राथमिकतामा राखेर यस संस्थाले बुधवार आश्रमका लागि चामल, दाल, तेल,नुन, तरकारी, चिनी, च्यूरा लगायतका खाद्यान्न सामाग्री वितरण गरेको छ । सो अवसरमा सञ्चालक समितिका अध्यक्ष […]

Posts pagination

Previous 1 … 352 353 354 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क