Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ धनिया किन खाने ? यस्तो छ फाइदा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धनिया किन खाने ? यस्तो छ फाइदा

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0
धनिया किन खाने ? यस्तो छ फाइदा
70
SHARES
ShareTweet


एजेन्सी । धनिया एक जादुमयी बिरुवा हो । धनिया खानेबानी बसेपछि योबिना खानेकुरा रुच्दैन । धनिया स्वास्थ्यका लागि पनि आवश्यक छ । धनियाको दानाभन्दा पातको प्रयोग धेरै गरिन्छ । यसको दाना धेरै गुणकारी हुन्छ । धनियाको दानाले स्वास्थ्य सम्बन्धी कुन–कुन समस्यालाई निको पार्छ ?

पाचन प्रक्रियामा सुधार



धनिया पाचन प्रक्रियालाई बलियो बनाएर राख्छ । पेट सुनिने, ग्याष्ट्रिक, झाडापखाला, वान्ता आदि जस्ता विभिन्न समस्याहरूलाई कम गर्न मदत गर्दछ । धनियामा ‘डायटरी फाइवर्स’ हुन्छ । त्यसैगरी यसमा एन्टीअक्सिडेंन्टस पनि पर्याप्त मात्रामा हुन्छ । जसका कारण फोक्साले सही तरिकाले आफ्नो काम गर्दछ ।

बोसो घटाउछ

धनिया ‘ब्याड कलेस्ट्रल’ को कम गर्नमा मदत गर्दछ भने ‘गुड कलेस्ट्रल’ को मात्रालाई बढाउँनमा मदत गर्छ । धनियामा कपर, जिंक, आइरन लगायत अन्य जरुरी तत्व प्रचुर मात्रामा हुन्छन् जसले ‘रेड ब्लड सेल्स’ को मात्रा बढाउनमा पनि मदत गर्दछ । यसले मुटुलाई पनि सुरक्षित राख्ने गर्छ । धनियाले शरीरको ‘मेटाबाँलिज्म’ लाई पनि सुधार गर्ने गर्छ ।

डाइविटिजका लागि लाभकारी


डाइविटिजबाट पीडितहरूका लागि धनिया प्रभावकारी छ । यसमा धेरै मात्रामा ऐंटीअक्सिडेन्टस र अन्य जरूरी तत्व हुन्छ । जसले ब्लड सुगरलाई रेग्युलेट गर्न मदत गर्छ । यसका साथै धनियाले तौल घटाउन र मोटोपन कम गर्न मदत गर्दछ ।

कपाल र छालाका लागि फाइदा



धनियामा भिटामिन के, सी, बी र अन्य मिनिरल्स प्रचुर मात्रामा पाइन्छ । यसले कपाल र छालालाई राम्रो बनाउनका लागि लाभदायी हुन्छ । खानासँगै धनिया नियमित रुपमा खानाले छाला स्वस्थ हुन्छ । (फरक धार)

≪ Previous Post

रुपन्देहीको श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल प्रतिष्थापन

Next Post ≫

आजको राशिफल (२८ साउन २०७६ मंगलवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क