Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 350)

अर्थ

एनआईसी एशियाको सुपर चमत्कारिक निक्षेपमा १ करोड साढे ३१ लाखको बिमा सुविधा

एनआईसी एशियाको सुपर चमत्कारिक निक्षेपमा १ करोड साढे ३१ लाखको बिमा सुविधा

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७६ · 0

बुटवल, १५ भाद्र एनआईसी एशिया बैंकले ग्राहकलाई बिशेष सुविधा सहित नयाँ सुपर चमत्कारिक निक्षेप योजना ल्याएको छ । बैंक स्थापनाको २२ औं वार्षिकोत्सवको अवसरमा ३० वटा विशेषता सहित नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु ल्याएको एनआईसी एशिया बैंक प्रदेश पाँचले आईतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर स्थित प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । […]

बुटवल उद्योग बाणिज्य संघका हार्डवेयर व्यवसायी भ्रमणमा

बुटवल उद्योग बाणिज्य संघका हार्डवेयर व्यवसायी भ्रमणमा

संसारपोस्ट संवाददाता · १४ भाद्र २०७६ · 0

बुटवल, १४ भाद््र बुटवल उद्योग बाणिज्य संघ अन्तरगतको हार्डवेयर बस्तुगत समितिका पदाधिकारी तथा व्यबसायीहरु पूर्वाञ्चल भ्रमणमा निस्केको छ । व्यबसायिक प्रवद्र्धन गर्ने उद्देश्यले हार्डवेयर बस्तुगत समितिका सभापति दिनेश अधिकारीको नेतृत्वमा बस्तुगत समितिका पदाधिकारी सदस्य तथा व्यबसायीहरु शनिबार पूर्वको भ्रमणमा निस्केको हो । भ्रमण टोलीलाई बिदाई गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले भ्रमणका क्रममा […]

नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा

नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0

लाली गुराँस संरक्षित क्षेत्र र एकिकृत नमुनाबस्तीको शिलान्यास नवलपरासी, १२ भदौ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको ऐतिहासिक रुद्रपुरगढीमा विहीबार पर्यटकीय क्षेत्रको उद्घाटन गरिएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटकीय क्षेत्रको उद्घाटन गर्नुभएको हो । रुद्रपुरगढी पाल्पाको सेन वंशीय राजाको पालाको ऐतिहासिक क्षेत्रको रुपमा परिचित रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री […]

रुपन्देही उद्योग संघको असोज ३० व्यापार संघकोे कार्तिक २८ मा अधिवेशन

रुपन्देही उद्योग संघको असोज ३० व्यापार संघकोे कार्तिक २८ मा अधिवेशन

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0

बुटवल, १२ भाद्र रुपन्देही व्यापार संघले आफ्नो स्थापना भएको दिनमा १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन गर्ने निर्णय गरेको छ । संघको बुधवार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले संघको स्थापना दिन आगामी कार्तिक २८ गते अधिवेशन गर्ने निर्णय गरेको संघका महासचिव प्रकाश ढकालले बताउनु भयो । संघका अध्यक्ष पदमप्रसाद […]

स्व. अधिकारीको परिवारलाई उवासंघले ५लाख५ हजार आर्थिक सहयोग गर्ने

स्व. अधिकारीको परिवारलाई उवासंघले ५लाख५ हजार आर्थिक सहयोग गर्ने

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0

बुटवल, १२ भाद्र बुटवल उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार पत्रकार डायलसन अधिकारीको निधन प्रति शोक प्रस्ताव पारित गर्दै संघले स्वर्गीय पत्रकारको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । संघको पदाधिकारी बैठकले प्रेस सल्लाहकार पत्रकार अधिकारीको निधले संघलाई ठूलो क्षेती भएको उल्लेख गर्दै पत्रकार अधिकारीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । स्वर्गीय पत्रकार […]

भ्रमण वर्ष सफल बनाउन बहस र छलफल जरुरी

भ्रमण वर्ष सफल बनाउन बहस र छलफल जरुरी

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७६ · 0

बुटवल, ११ भदौ । प्रदेश सरकारले शुरु गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले घोषणा गरेको सन २०२० को नेपाल भ्रमण वर्ष सफल बनाउन सरोकारवाला निकायसंग छलफल र बहस चलाउन जरुरी रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् । भ्रमण वर्षको घोषणा गर्ने तर सरोकारवाला निकासंग समन्वय नगरिकन अगाडी बढेमा त्यस्ता कार्यक्रम सफल नहुने […]

गुल्मीका पहिरो प्रभावितलाई आर्थिक सहयोग

गुल्मीका पहिरो प्रभावितलाई आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७६ · 0

बुुटवल, ११ भदौ । गुल्मी सेवा समाज कतारको समन्वय तथा ठूलोलुम्पेक, अस्लेवा मचाकोट कतार समाजको पहलमा संकलन गरिएको २ लाख २८ हजार नगद विभिन्न ठाउँका पहिरो प्रभावितको राहत तथा पुनस्थापनका लागि प्रदान गरिएको छ । संकलित रकम मध्ये सतवती गाउँपािलका वडा नं ३ का वडाअध्यक्ष रुकवहादुर रानालाई १ लाख २७ हजार रुपैयाँ, सत्यवती –४ लिम्घाका […]

वेष्ट कस्मेटिक उद्योगद्धारा विक्रेतासंग छलफल

वेष्ट कस्मेटिक उद्योगद्धारा विक्रेतासंग छलफल

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७६ · 0

बुटवल ११ भाद्र बुटवलको वेष्ट कस्मेटिक उद्योगले बिक्रेताहरुसंग उत्पादनका वारेमा अन्तरक्रिया गरेको छ । बुटवलमा रहेको उद्योगले आफ्नो होलसेल बिक्रेताहरुलाई एकै स्थानमा राखेर उत्पादलित बस्तुको वारेमा समग्रपक्षका वारेमा छलफल गरेको हो । सो अवसरमा उद्योगका तर्फबाट होलसेल बिक्रेताहरुलाई सम्मान समते गरिएको थियो । उद्योगका संचालक तथा प्रवन्ध निर्देशक शान्ती शर्माले उपभोक्ताहरुको चाहना अनुसार वस्तुको उत्पादन […]

सडकको बारले पेट्रोलियम ब्यवसाय संचालनमा समस्या

सडकको बारले पेट्रोलियम ब्यवसाय संचालनमा समस्या

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0

पम्पलाई खुला राख्ने वातावरण मिलाउन आयल निगमलाई आग्रह भैरहवा, ९ भदौ । रुपन्देहीका पेट्रोलियम ब्यवसायीहरुले बुटवल भैरहवा ६ लेन सडक निर्माणसंगै सडक किनारामा लगाईएको बारले ब्यवसाय चौपट भएको गुनासो गरेका छन् । पम्पलाई छेक्ने गरी सडकको दुबै किनारामा फलामको बार लगाईएको छ, गाडीहरु छिर्ने ठाउँ छैन, गाडी नछिरे ईन्धन विक्री हुंदैन, ईन्धन बिक्री नभए ब्यवसाय […]

बुटवलमा स्नातक तहमा कानुन विषय पढाई हुने

बुटवलमा स्नातक तहमा कानुन विषय पढाई हुने

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0

बुटवल, ९ भदौ । प्रदेश पाँचको बुटवलमा लुम्विनी बौद्ध विश्वविद्यालयको मातहतमा स्नातक तहमा कानुन विषय पढाई हुने भएको छ । प्रदेशमा कानुनी विषयमा स्नातक तहको अध्यापन गराउने विश्व विद्यालय नभएकाले प्रदेश सरकारको आर्थिक सहयोगमा सोको व्यवस्था गरिएको हो । लुम्विनी बौद्ध विश्वविद्यालयको गत साउन २९ गतेको विश्व विद्यालय सभाले कानुनमा स्नातक तहको अध्यापन गराउने निर्णय […]

Posts pagination

Previous 1 … 349 350 351 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क