बुटवल, ८ भदौ । थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको चौथो साधारणसभा तथा दोश्रो अबिधेशनले आगामी २ बर्षका लागि मिनप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा कमलप्रसाद गौतम,सचिबमा रामचन्द्र ज्ञवाली सहसचिबमा कृष्ण ज्ञवाली र कोषाध्यक्षमा बसन्त श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा ओम […]