रुपन्देहीमा ७० जनामा डेंगुको संक्रमण बुटवल, २१ भदौ । केही दिन यता यस क्षेत्रमा डेंगुको संक्रमण फैलिएको समाचार सार्वजनिक भएपछि प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बुटवल स्थित ५ नम्वर प्रदेश स्तरिय प्रादेशिक अस्पतालमा पुगेर डेंगुका विरामीको अवस्था वुझ्नु भएको छ । मन्त्री केसी शनिवार लुम्विनी प्रादेशिक अस्पतालमा गै विरामीको अवस्थाका […]