Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 318)

अर्थ

मायादेवी गाउँपालिका : खोप अघि बालबालिकाको स्वास्थ्य परीक्षण अनिवार्य

मायादेवी गाउँपालिका : खोप अघि बालबालिकाको स्वास्थ्य परीक्षण अनिवार्य

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0

भैरहवा, १४ पुस । रुपन्देहीको मायादेवी गाउँपालिकामा बालबालिकाहरुको स्वास्थ्य परीक्षणसहित खोप सेवा सुरु भएको छ । यो सेवाको शुभारम्भ संगै गाउँपालिकाका सबै बालबालिकाहरुको पहिला स्वास्थ्य परिक्षण गरिने र त्यसपछि खोप लगाईने छ । सेवाको सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । बालबालिकाहरुको स्वास्थ्य परीक्षणसहित खोप सेवाको शुभारम्भ गर्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य […]

कपिलवस्तुमा माघ ३ र ४ गते माघी महोत्सव हुने

कपिलवस्तुमा माघ ३ र ४ गते माघी महोत्सव हुने

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0

कमल सिंह चौधरी कपिलवस्तु, १४ पुस । विगतका बर्षहरुमा झै यस बर्ष पनि कपिलबस्तुको उदयपुर स्कुलमा तेस्रो माघी महोत्सव हुने भएको छ । थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा –८ कपिलबस्तुको आयोजनामा माघ ३ र ४ गते जिल्लाको मोर्मी स्थित उदयपुर स्कुलमा तेस्रो वडा स्तरिय माघी महोत्वस हुने थारु संस्कृति संक्षण तथा प्रवद्र्धन सभाका […]

नेता पक्राउ र धरपकडको विरुद्ध कावासोतीमा प्रदर्शन

नेता पक्राउ र धरपकडको विरुद्ध कावासोतीमा प्रदर्शन

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0

रामकुमार श्रेष्ठ कावासोती, १४ पुस । सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको माग गर्दै प्रधानमन्त्रीलार्ई ज्ञापन पत्र बुझाउन जाँदा नेता सिपी गजुरेल सहितलाई पक्राउ र धरपडक गरेको विरोधमा सोमबार कावासोतीमा विरोध सभा गरिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको आयोजनामा नवलपुरको कावासोतीमा विरोध सभा भएको हो । विरोध सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी […]

बुटवलमा दोस्रो सडक खाना महोत्सव शुरु

बुटवलमा दोस्रो सडक खाना महोत्सव शुरु

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0

पर्यटकको विकासका लागि हप्तामा एक दिन घर वाहिर खाना खाने संस्कृतिको विकास गर्नु पर्ने: मुख्य मन्त्री पोखरेल बुटवल १४ पुस बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक […]

औद्योगिक व्यापार मेला ,  बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम

औद्योगिक व्यापार मेला , बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0

बुटवल, १४ पुस बुटवल देवीनगरमा सञ्चालित मेलामा आयोजना गरिएको बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एभरेष्ट बोर्डिङ् स्कुल प्रथम भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा यहि पुस ९ देखि सुरु भएको मेलामा सोमबार बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गरिएको थियो । १५ बिद्यालयले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नविन औद्योगिक कदरबहादुर रिता माबि द्वितीय, दीप […]

कलकत्तामा हुने अन्तर्राष्ट्रिय करातें प्रतियोगितामा नेपाली टिम

कलकत्तामा हुने अन्तर्राष्ट्रिय करातें प्रतियोगितामा नेपाली टिम

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

टिमको नेतृत्व मिसन गोजुरियोले गर्ने भैरहवा, १३ पुस । मिसन गोजुरियोको नेतृत्वमा नेपाली करातेंका खेलाडीले भारतको कलकत्तामा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० मा भाग लिने भएको छ । यही पुस २४, २५ र २६ गते कलकत्ता उलबरिया स्थित रविन्द्र भवनमा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० तथा अन्तर्राष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालको […]

लक्ष्मीनगरको विकासमा सामूहिक प्रतिवद्वता

लक्ष्मीनगरको विकासमा सामूहिक प्रतिवद्वता

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, १३ पुस । बुटवलको लक्ष्मीनगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नकालागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिवद्वता जनाएका छन् । चुरे पहाडको काखमा रहेको लक्ष्मीनगरको विकासले समग्र बुटवलको गरिमालाई उचो राख्ने उनीहरुको भनाइ छ । बुटवलको शिरमा रहेको लक्ष्मीनगर हरेक प्रकारले महत्वपूर्ण रहेकाले पर्यटकलाई आर्कषित गर्नेगरी विकास गर्नुपर्नेमा उनीहरुले सामूहिक प्रतिवद्वता जनाए । लक्ष्मीनगर […]

पोखरेलको वंशावली बिमोचन, संस्कृति जोगिए वंश जोगिन्छ

पोखरेलको वंशावली बिमोचन, संस्कृति जोगिए वंश जोगिन्छ

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

बुटवल, १३ पुस । हिन्दू धर्मका प्रकाण्ड विद्धान स्वामी परशु मस्तरामले संस्कार र संस्कृति जोगिएमात्रै वंश परम्परा जिवित रहने बताउनुभएको छ । सबै गोत्र र जातजातिको बंश कायम रहिराख्नका लागि संस्कारहरु चालचलनमा रहिराख्नुपर्ने बताउनुभयो । गुल्मी जिल्ला पराल्मीका पोखरेलहरुको बंशावली पुस्तक विमोचन गर्दै स्वामी मस्तरामले धर्म र संस्कृति बचाउन सके मुलुकको अस्तित्व समेत कायम रहने […]

राममणि क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न

राममणि क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

म्णिग्राम, १३ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्रमाणित संस्था राममणि बहुमुखी क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसका विभिन्न तहमा अध्ययनरत छात्र र छात्राहरूका फरक फरक १६ समूहले प्रतिस्पर्धा गरेका थिए । छात्रतर्फको प्रतियोगितामा वी.वी.एस. पहिलो वर्ष गोपाल न्यौपानेको समूह पहिलो, कक्षा ११ शिक्षाशास्त्र विशाल थापाको समूह दोस्रो र वी.एड. दोस्रो वर्ष प्रविन थापामगरको […]

बुटवल मेलाको वक्तृत्वकला प्रतियोगितामा जनजागृतिकी  स्नेहा प्रथम

बुटवल मेलाको वक्तृत्वकला प्रतियोगितामा जनजागृतिकी स्नेहा प्रथम

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

बुटवल, १३ पुस । बुटवल देवीनगर स्थित औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनजागृति माबि योगिकुटीकी स्नेहा पौडेल प्रथम भएकी छन् । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ बुटवल उद्योग बाणिज्य संघले आयोजना गरको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा १५ बिद्यालयका सहभागिलाई पछि पार्दै स्नेहा प्रथम भएकी […]

Posts pagination

Previous 1 … 317 318 319 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क