Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 319)

अर्थ

प्रदेशको उद्योगको अवस्था र संभावनाको खोजीका लागि उद्यमशिलता सम्मेलन

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

बुटवल १३ पुस रुपन्देही उद्योग संघले उद्योगको अवस्था र समस्या पहिचान, समाधान र सम्भावनाको खोजीका लागि प्रदेश स्तरीय उद्यमशिलता सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन २०७७ वैशाख २६ गते गर्ने संघले जनाएको छ । प्रदेश नं. ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विशाल मिडिया गु्रपसँगको सहकार्यमा सम्मेलनको आयोजना हुने संघका अध्यक्ष बाबुराम […]

सरकारको अनुभुति दिलाउन भिजिट नेपालको शुभारम्भ बर्दियावाट: पर्यटन मन्त्री गिरि

सरकारको अनुभुति दिलाउन भिजिट नेपालको शुभारम्भ बर्दियावाट: पर्यटन मन्त्री गिरि

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

भ्रमण वर्ष अवधीमा प्रदेशका १२ वटै जिल्लामा पर्यटन महोत्सव गरिने बुटवल, १३ पुस पाँच नम्बर प्रदेशवाट अलग हुने चेतावनी दिएका वाँके ,बर्दीयाका नागरिकलाई सरकारको अनुभुर्ति दिलाउन भिजिट नेपाल २०२०को शुभारम्भ बर्दियाको ठाकुरद्धारबाट गर्न लागिएको प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा बतावरण मन्त्री लिला गिरिले बताउनु भयो । प्रदेश ५ वाट बाँके ,वर्दियालाई कर्णाली प्रदेशमा […]

बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा

बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

बुटवल १३ पुस नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सोमवार देखि बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी पुरा भएको छ । अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं […]

मुल्य पाएन भन्दै उत्पादनलाई पोख्नु, फोडनु गलत :  मुख्य मन्त्री पोखरेल

मुल्य पाएन भन्दै उत्पादनलाई पोख्नु, फोडनु गलत : मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0

बुटवल, १२ पुस प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले दुग्धजन्य बस्तुको विविधिकरण तथा बान्ड बनाउन पर्नेमा जोड दिनु भयो । उहाँले कुनै पनि बस्तु प्रति उपभोक्ताहरुको विश्वास बढ्नुपर्ने भन्दै उपभोक्ताहरुको मन जित्नको लागि पनि डेरी व्यवसायीहरुलाई ब्रान्डीङ्गमा जान सुझाव दिनु भयो । मुख्य मन्त्री पोखरेलले कुनै पनि व्यवसाय सफल हुनको लागि सामुहिक एकता आवश्यक […]

बुटवलको  दोस्रो सडक खाना महोत्सव .एैतिहासिक बनाईने

बुटवलको दोस्रो सडक खाना महोत्सव .एैतिहासिक बनाईने

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0

बुटवल १२ पुस नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै […]

बुटवल व्यापार मेलामा दर्शकको भिडभाड

बुटवल व्यापार मेलामा दर्शकको भिडभाड

संसारपोस्ट संवाददाता · १२ पुष २०७६ · 0

बुटवल, १२ पुस बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा शनिबार एकैदिन ५० हजार बढी दर्शकले मेला अवलोकन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा चौंथो दिन शनिबार मात्रै ५० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग […]

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनको मिति तोकियो

संसारपोस्ट संवाददाता · ११ पुष २०७६ · 0

केन्द्रीय समितिको कार्यकाल एक बर्ष र तरुण दलको म्याद छ महिना थप काठमाडौं, ११ पुस । नेपाली काँंग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते काठमाण्डौमा गर्ने निर्णय […]

सिमा समस्या कुटनीतिक पहलबाट समाधान नभए अन्तर्राष्ट्रियकरण गर्छाै :मुख्यमन्त्री गुरुङ

सिमा समस्या कुटनीतिक पहलबाट समाधान नभए अन्तर्राष्ट्रियकरण गर्छाै :मुख्यमन्त्री गुरुङ

संसारपोस्ट संवाददाता · ११ पुष २०७६ · 0

पोखरा, ११ पुस । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सीमा समस्या कुटनीतिक रुपमा पहल नभए अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभएको छ । विहीबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ ले सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको रक्षाको माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री गुरुङले भन्नुभयो […]

संविधानमा नेपालको नक्शा खोई ? :सिपी गजुरेल

संविधानमा नेपालको नक्शा खोई ? :सिपी गजुरेल

संसारपोस्ट संवाददाता · ११ पुष २०७६ · 0

नवलपरासी, ११ पुस । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेपालको संविधानमा नेपाली नक्शा नराखेको भन्दै टिप्पणी गर्नुभएको छ । आफ्नो देशको मुल कानुन संविधानमा नेपालकै नक्शा नहुनु अर्थात नेपालको नक्सा बनाएर संविधानमा राख्न नसक्नुले नेपालको राष्ट्रियता खतरामा परेको नेता गजुरेलले बताउनु भयो । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको आयोजनामा कावासोतीमा शुक्रबार भएको राष्ट्रिय स्वाधिनताको […]

रुपन्देही व्यापार संघमा सल्लाहाकार र सदस्य मनोनयन

रुपन्देही व्यापार संघमा सल्लाहाकार र सदस्य मनोनयन

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0

बुटवल, १० पुस । रुपन्देही व्यापार संघको विहीवार बसेको कार्य समितिको बैठकले सल्लाहाकार, मानार्थ सदस्य तथा कार्य समिति सदस्यहरु मनोनयन गरेको छ । संघको कार्तिक २८ गते सम्पन्न १० औं अधिवेशनबाट निर्वाचित कार्य समितिको दोस्रो बैठकले सल्लाहाकार, मानार्थ सदस्य र सदस्य मनोनयन गरेको हो । संघको बैठकले संघको कार्यसमिति सदस्यहरुमा प्रेमनाथ पाण्डे, कृष्णप्रसाद अर्याल, केशव […]

Posts pagination

Previous 1 … 318 319 320 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क