Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 317)

अर्थ

फर्सवा टाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न

फर्सवा टाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाँउपालिका ३ खिदिममा रहेको फर्सवा टाकुरा माध्यामिक विद्यालयको ४४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पाणिनी गाँउपालिकाका शिक्षा युवा तथा खेलकुँद शाखा प्रमुख कृष्ण प्रसाद पोखरेलले सामुदायिक बिद्यालयहरुले राज्यको लगानि अनुसारको प्रतिफल दिन नसकेको गुनासो गर्नुभयो । उहाँले राज्यको लगानीलाई न्याय हुनेगरि […]

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना बुटवल, १६ पुस । अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्षलाई विश्वभरका मानिसले भब्यताका साथ स्वागत गरेका छन् । नेपालमा पनि विभिन्न स्थानमा विशेष कार्यक्रम गरेर युवा जमातले अंग्रेजी नयाँ वर्षलाई स्वागत गरेका छन् । विशेषगरी सामाजिक सञ्जालहरु नयाँ वर्ष २०२० का शुभकामनाले भरिएका छन् […]

आज राष्ट्रिय मेलमिलाप दिवस

आज राष्ट्रिय मेलमिलाप दिवस

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

नेपाली काँग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउंदै काठमाडौं, १६ पुस । आज पुस १६ अर्थात् ४१ औं राष्ट्रिय मेलमिलाप दिवस । नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते आजकै दिन राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किनुभएको थियो । नेपाली काँग्रेसले […]

अपाङ्ग बालबालिकालाई न्यानो कपडा र खाद्यान्न

अपाङ्ग बालबालिकालाई न्यानो कपडा र खाद्यान्न

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

कावासोती, १५ पुस । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा रहेका बालबालिकाहरुलाई मंगलबार न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । ओम ज्योति विन्दु ट्रष्ट कावासोतीको आयोजना तथा नेपाल रेडक्रस नवलपुरको सहकार्यमा सस्थाका बालबालिकाहरुलाई न्यानो कपडा, तथा खाद्यान्न वितरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष मदन […]

औद्योगिक ब्यापार मेलाको छैठौं दिनसम्म तीन करोड बढीको कारोवार

औद्योगिक ब्यापार मेलाको छैठौं दिनसम्म तीन करोड बढीको कारोवार

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

डेढलाख दर्शकले गरे मेलाको अवलोकन बुटवल, १५ पुस । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा मंगलबार छैठौँ दिनसम्म १ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को छैठौं दिन मंगलबार मात्रै ५० हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ […]

‘बी.पी.को मेलमिलापको नीति थप सान्दर्भिक’

‘बी.पी.को मेलमिलापको नीति थप सान्दर्भिक’

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

बुटवल,१५ पुस । बर्तमान समयमा बी पी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति थप सान्दर्भिक भएको सरोकारवालाहरुले बताएका छन् । बी पी बिचार राष्ट्रिय समाज बुटवल उपमहानगर समितिद्वारा मंगलबार बुटवलमा आयोजित ‘बी पी को मेलमिलाप दिवस र आजको राजनीतिक परिवेशमा यसको सान्दर्भिकता’ बिषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् । मुलुकको राष्ट्रियता खतरामा […]

तिलोत्तमा नगरपालिकाको ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा

तिलोत्तमा नगरपालिकाको ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

तिलोत्तमा, १५ पुस । तिलोत्तमा नगरपालिकाको वडा नं. ९ मा मंगलबार वृहत् सरसफाई गरिएको छ । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ अभियान संचालन गरेको नगरपालिकाले मंगलबार ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा गरेको हो । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित रुपमा नगरस्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । […]

ब्यापार मेलामा कोरियन लग्जरियस साङ्योङ् बिक्री

ब्यापार मेलामा कोरियन लग्जरियस साङ्योङ् बिक्री

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

बुटवल, १५ पुस । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेलाबाट दुई वटा कोरियन लग्जरियस साङ्योङ् गाडी बिक्री भएको छ । उक्त कम्पनीको यस क्षेत्रको आधिकारिक बिक्रेता प्रभु ट्रेड लिंकले मेलामा राखेको स्टलबाट सोमबार दुईवटा गाडी बिक्री भएको कम्पनीका अपरेशन हेड खेमानन्द भट्टराईले जानकारी दिनुभयो । मेला अवलोकनकालागि आएका चार कन्या विजनेश ग्रुप […]

प्रदेश पाँचको  प्रदेश सभाअधिवेशन  माघ ५ देखि

प्रदेश पाँचको प्रदेश सभाअधिवेशन माघ ५ देखि

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

बुटवल १५ पुस प्रदेश पाँचको प्रदेश सभाको आउदो माघ ५ गते देखि अधिवेशन शुरु हुने भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशका मुख्य मन्त्रीको सिफारिसमा अधिवेशनको सुचना जारी गर्नु भएको निर्मित सचिव चिरन्जीवी पौडेल द्धारा मंगलवार जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुटवलमा उच्च सरकारी वकिल कार्यालय भवनको शिलान्यास

बुटवलमा उच्च सरकारी वकिल कार्यालय भवनको शिलान्यास

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0

छाउपडी प्रथामा जाने र पठाउने दुवैलाई कडा कारवाही : महान्यायाधिवक्ता खरेल बुटवल १५ पुस महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले मानव कलंकका रुपमा रहेको छाउपढी प्रथामा जाने र पठाउने दुवैलाई कडा कारवाही गरिने बताउनु भयो । मुलुकका केही जिल्लामा अझै पनि छाउपढीका घटना रहेका छन भन्दै कानुनले अपराध मानेको विषलाई कडाईका साथ व्यवहारमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई […]

Posts pagination

Previous 1 … 316 317 318 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क