Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ब्यापार मेलामा कोरियन लग्जरियस साङ्योङ् बिक्री
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ब्यापार मेलामा कोरियन लग्जरियस साङ्योङ् बिक्री

संसारपोस्ट संवाददाता · १५ पुष २०७६ · 0
ब्यापार मेलामा कोरियन लग्जरियस साङ्योङ् बिक्री
60
SHARES
ShareTweet


बुटवल, १५ पुस । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेलाबाट दुई वटा कोरियन लग्जरियस साङ्योङ् गाडी बिक्री भएको छ । उक्त कम्पनीको यस क्षेत्रको आधिकारिक बिक्रेता प्रभु ट्रेड लिंकले मेलामा राखेको स्टलबाट सोमबार दुईवटा गाडी बिक्री भएको कम्पनीका अपरेशन हेड खेमानन्द भट्टराईले जानकारी दिनुभयो ।
मेला अवलोकनकालागि आएका चार कन्या विजनेश ग्रुप नवलपरासीका अतित कुमार कोहार र अतित निर्माण सेवा सेमरा रुपन्देहीका राजेश्वर यादवले ती गाडी खरिद गर्नुभएको हो । उनीहरुलाई बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा मेला स्टल पूर्वाधार निर्माण उपसमितिका संयोजक प्रकाश श्रेष्ठ र प्रभु ट्रेड लिंकका प्रवन्ध निर्देशक दिपेन्द्र यादवले बिक्री भएका गाडीको चावी हस्तान्तरण गर्नुभयो ।
प्रभु ट्रेड लिंकले मेला अवधिभर मेला स्थलमा बुकिङ् हुने गाडीकालागि बुकिङ्मा एक लाख छुट वा ब्याङ्कक, दुबै र सिंगाुपर टुर प्याकेज, फूल ईन्स्योरेन्स, ईजि फाईनान्स र ट्याक्स छुटको अफर गरेको सेल्स हेड रोषन पौडेलले जानकारी गराउनु भयो । यहि पुस ९ देखि बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा संचालित २० औं संस्करणको औद्योगिक व्यापार मेलामा बिभिन्न प्रकृतिका ५ सय स्टल राखिएको छ ।

≪ Previous Post

प्रदेश पाँचको प्रदेश सभाअधिवेशन माघ ५ देखि

Next Post ≫

तिलोत्तमा नगरपालिकाको ५४ औं संस्करणको सरसफाई वडा नं. ९ मा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क