Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ फर्सवा टाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

फर्सवा टाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0
फर्सवा टाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न
70
SHARES
ShareTweet


अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाँउपालिका ३ खिदिममा रहेको फर्सवा टाकुरा माध्यामिक विद्यालयको ४४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पाणिनी गाँउपालिकाका शिक्षा युवा तथा खेलकुँद शाखा प्रमुख कृष्ण प्रसाद पोखरेलले सामुदायिक बिद्यालयहरुले राज्यको लगानि अनुसारको प्रतिफल दिन नसकेको गुनासो गर्नुभयो । उहाँले राज्यको लगानीलाई न्याय हुनेगरि प्रतिफल दिन बिद्यायलहरुले अझ मिहिनेत गर्न आबश्यक रहेको बताउर्दै बिद्यालयको शैक्षिक गुणस्तर माथि उठाउन गाउपालिका सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयमा स्थापना गरिएका सबै अक्षयकोषका पुरस्कार तथा छात्रबृति प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई पनि कार्यक्रममा सम्मान गरिनुका साथै विद्यालयमा संचालित सप्ताहाब्यापि खेलकुँद प्रतियोगिताका बिजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
विद्यायलका प्राचार्य मुक्तिनाथ ज्ञवालीले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा पाणिनी गाँउपालिका वडा नम्बर ३ का वडा सदस्य ओम प्रकाश भुसाल, गाँउपालिकाका नेकपाका अध्यक्ष कमल घिमिरे, गाँउपालिकाका नेपाली काँग्रेस संयोजक बिष्णु प्रसाद अर्याल, अक्षयकोष दाता तथा पूर्व विद्यार्र्थी रमेश ज्ञवाली, विद्यालय ब्यावस्थापन समितिका पूर्व अध्यक्ष बसन्त केसी, स्थानियबासि मधु अर्याल लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो ।
विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हुम बहादुर जिसिको अध्यक्षता, पाणिनी गाउपकलिका शिक्षा युवा तथा खेलकुँद शाखा प्रमुख कृष्ण प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र विद्यालयका शिक्षक नवराज पोखरेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक लिलापति घिमिरेले गर्नुभएको विद्यालयका न्यु लाइट कलेज शङ्करनगरका प्राचार्य समेत रहेका विद्यालयका पूर्व विद्यार्थी रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

≪ Previous Post

अंग्रेजी नयाँ वर्ष २०२० आजदेखि सुरु

Next Post ≫

ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क