Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 316)

अर्थ

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसंग पर्यटनलाई जोडन सुझाव

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसंग पर्यटनलाई जोडन सुझाव

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

बुटवल, १९ पुस रुपन्देहीको भैरहवामा निर्माणको अन्तिम चरणमा रहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल’का माध्यमबाट यस क्षेत्रको पर्यटनलाई जोड्न सकेमात्रै त्यसबाट लाभ लिन सकिने शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिमान स्थलको निर्माण गरेर मात्रै त्यसबाट लाभ लिन नसकिने बताउँदै बिमानस्थलका माध्यमबाट लाभ लिनकालागि आफ्ना उत्पादनलाई विश्व बजारमा ब्राण्डिङ् गर्नुपर्नेमा उनीहरुको जोड […]

रणनीतिक कार्ययोजना बनाउन रुपन्देहीका व्यवसायी पर्यटकिय क्षेत्र घलेगाउँ जादै

रणनीतिक कार्ययोजना बनाउन रुपन्देहीका व्यवसायी पर्यटकिय क्षेत्र घलेगाउँ जादै

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0

बुटवल, १८ पुस । रुपन्देही व्यापार संघको कार्य समितिको टोली संघको आगामी रणनीतिक कार्ययोजना बनाउनको लागि पर्यटकिय क्षेत्र लम्जुङको घलेगाउँ जाने भएको छ । भोली पुष १९ गते बुटवलबाट घलेगाउँ जाने टोलीमा संघका पूर्व अध्यक्षहरु, सल्लाहाकार, पदाधिकारी, कार्यसमिति सदस्यहरु, शाखाका अध्यक्षहरुसहित करिव ५० जना व्यवसायीहरुको सहभागिता रहने छ । संघले यस अघिका गोष्ठिले बनाएको कार्ययोजनामा […]

वर्षातका कारण मेलामा शुक्रबारका सबै कार्यक्रम स्थगित, शनिबारदेखि मियमित सञ्चालन गरिने

वर्षातका कारण मेलामा शुक्रबारका सबै कार्यक्रम स्थगित, शनिबारदेखि मियमित सञ्चालन गरिने

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0

बुटवल, १८ पुस । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेला प्रभावित भएको छ । मौषममा आएको वदलावसंगै भएको वर्षाका कारण शुक्रबार तय गरिएका सबै कार्यक्रम स्थगित भएका छन् । बिहानैदेखि परेको वर्षाका कारण शुक्रबारका सबै कार्यक्रम स्थगित गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन […]

निजी शैक्षिक संस्थाहरुले  प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउनु पर्छ :प्याब्सन अध्यक्ष पुरी

निजी शैक्षिक संस्थाहरुले प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउनु पर्छ :प्याब्सन अध्यक्ष पुरी

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0

बुटवल १८ पुस निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले नीजि क्षेत्रवाट संचालित शैक्षिक संस्थाहरुले अव प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउने गरि शिक्षा ऐनमा परिमार्जन गराईने बताउनु भयो । उहाँले सरकारसंग वार्ता र छलफलद्धारा शिक्षा ऐन निजी क्षेत्रको पक्षमा ल्याउन पहल गर्ने त्यो नभए आन्दोलन गरेर भए पनि सरकारलाई झुकाउने बताउनु […]

हिउंदे बर्षाका कारण ४ करोड ७५ लाख काँचो तयारी इटा नष्ट

हिउंदे बर्षाका कारण ४ करोड ७५ लाख काँचो तयारी इटा नष्ट

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0

२१ करोड बढिको ईटा नष्ट हुंदा ब्यवसायीहरुमा मर्कामा बुटवल, १८ पुस । बेमौसमी बर्षाका कारण रुपन्देही जिल्लामा १ करोड २५ लाख काँचो तयारी ईटा गलेर नष्ट भएको छ । शुक्रबार बिहानदेखि परेको हिउँदे बर्षाले सवा करोड इटा नष्ट हुंदा ब्यवसायीहरुको ५ करोड बढि क्षति भएको लुम्विनी इटा उद्योग ब्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो […]

सडक खाना महोत्सव साढे दुई लाख दर्शकद्धारा अवलोकन ६ करोड बढीको कारोवार

सडक खाना महोत्सव साढे दुई लाख दर्शकद्धारा अवलोकन ६ करोड बढीको कारोवार

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

बुटवल १६ पुस बुटवलमा संचालित दोस्रोे सडक खाना महोत्सवको साढे दुई लाख दर्शकले अवलोकन गरेका छन । तीन दिने सडक खाना महोत्सवमा ६ करोड बढीको कारोवार भएको संघका कोषाध्यक्ष टंक प्रसाद पराजुलीले बताउनु भयो । खाना महोत्सवको पहिलो दिन ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको र ८० लाखको कारोवार भएको थियो । त्यस गरि दोस्रो […]

सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार

सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

यमलाल भुसाल बुटवल, १६ पुस । अँग्रेजी नयाँ बर्षको अवसरमा बुटवलमा सञ्चालित ३ दिने दोस्रोे सडक खाना महोत्सव बुधबार सकिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको सडक खाना महोत्सवमा साढे दुई लाख दर्शकले अवलोकन गरेका र ६ करोड बढीको कारोवार भएको संघका कोषाध्यक्ष टंकप्रसाद पराजुलीले जानकारी दिनुभयो । पराजुलीका अनुसार खाना […]

राममणिमा भाषिक अनुसन्धान तथा लेखन तालिम

राममणिमा भाषिक अनुसन्धान तथा लेखन तालिम

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

मणिग्राम, १६ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा वी.एड. चौथो वर्षका विद्यार्थीका लागि भाषिक अनुसन्धान तथा व्यवहारिक लेखन तालिम आज (बुधबार) सम्पन्न भएको छ । तालिम उद्घाटन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले विद्यार्थीमा शोधकार्यको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । क्याम्पसको भाषा विषयका प्रमुख गोपाल पन्थीको अध्यक्षता तथा […]

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राहत सामग्री वितरण

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राहत सामग्री वितरण

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

बुटवल, १६ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल उप–महानगर कमिटीले स्थापन दिवसको अवसरमा राहत सामग्री वितरण गरेको छ । ११ औं स्थापना दिवसको अवसरमा सिर्जनशील संस्था नेपाललाई एकेडेमीले राहत सामाग्री वितरण गरेको हो । एकेडेमीका अध्यक्ष समुन्द्र श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रिय उपाध्यक्ष एवं नेकपा जिल्ला युवा तथा खेलकुद बिभाग प्रमुख ध्रुव आचार्य […]

ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत

ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0

आमा नृत्यमा बुटवलकी मेनुका राई प्रथम बुटवल, १६ पुस । औद्योगिक, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित बुटवलको देबीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला अवलोकन गर्न आएका विदेशी नागरिकलाई स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नेगरी मेलामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अंगाडी सारेको बुटवल उद्योग बाणिज्य संघले सरकारले […]

Posts pagination

Previous 1 … 315 316 317 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क