Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वर्षातका कारण मेलामा शुक्रबारका सबै कार्यक्रम स्थगित, शनिबारदेखि मियमित सञ्चालन गरिने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वर्षातका कारण मेलामा शुक्रबारका सबै कार्यक्रम स्थगित, शनिबारदेखि मियमित सञ्चालन गरिने

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0
वर्षातका कारण मेलामा शुक्रबारका सबै कार्यक्रम स्थगित, शनिबारदेखि मियमित सञ्चालन गरिने
110
SHARES
ShareTweet

बुटवल, १८ पुस । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेला प्रभावित भएको छ । मौषममा आएको वदलावसंगै भएको वर्षाका कारण शुक्रबार तय गरिएका सबै कार्यक्रम स्थगित भएका छन् । बिहानैदेखि परेको वर्षाका कारण शुक्रबारका सबै कार्यक्रम स्थगित गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।

उहाँका अनुसार मेलामा भोली शनिबारदेखि नियमित रुपमा कार्यक्रम सञ्चालन हुनेछ । मेलामा वर्षातका कारण उद्योगी व्यबसायी, तथा उपभोक्तालाई समेत पर्न गएको असुविधा पर्न गएको बताउँदै अध्यक्ष हमालले प्रकृतिलाई कसैले पनि रोक्न नसकिने उल्लेख गर्नुभयो ।

यहि पुसको ९ गतेदेखि सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेला २३ गतेसम्म सञ्चालन गर्ने पूर्व तयारीका बिच भएको वर्षाले मेला सञ्चालनमा केही समस्या आएपछि मेलामा निर्माण गरिएका संरचना तथा राखिएका स्टलहरुमा कुनैप्रकारको क्षेती नभएको मेला सचिवालयले जानकारी दिएको छ । मेला सचिवालयका अनुसार शुक्रबार स्थगित भएका सबै कार्यक्रम शनिबार देखि यथावत रुपमा सञ्चालन गरिने छ भने मेला अवलोकनकालागि समेत शनिबारदेखि खुल्ला गरिने छ ।

≪ Previous Post

निजी शैक्षिक संस्थाहरुले प्राविधिक र व्यवसायीक शिक्षा पढाउन पाउनु पर्छ :प्याब्सन अध्यक्ष पुरी

Next Post ≫

रणनीतिक कार्ययोजना बनाउन रुपन्देहीका व्यवसायी पर्यटकिय क्षेत्र घलेगाउँ जादै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क