Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राममणिमा भाषिक अनुसन्धान तथा लेखन तालिम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राममणिमा भाषिक अनुसन्धान तथा लेखन तालिम

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0
राममणिमा भाषिक अनुसन्धान तथा लेखन तालिम
60
SHARES
ShareTweet


मणिग्राम, १६ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा वी.एड. चौथो वर्षका विद्यार्थीका लागि भाषिक अनुसन्धान तथा व्यवहारिक लेखन तालिम आज (बुधबार) सम्पन्न भएको छ ।
तालिम उद्घाटन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले विद्यार्थीमा शोधकार्यको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
क्याम्पसको भाषा विषयका प्रमुख गोपाल पन्थीको अध्यक्षता तथा उप–प्राध्यापक माया घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, शिक्षाशास्त्र संकायका संकाय प्रमुख नारायणप्रसाद भुसाल लगायतले विद्यार्थीकालमा अनुसन्धान तथा लेखनशैलीको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
शिक्षाशास्त्र संकायका भाषा विषयका विद्यार्थीका लागि सञ्चालित तालिममा प्राध्यापकद्वय गोपाल पन्थी र माया घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

≪ Previous Post

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राहत सामग्री वितरण

Next Post ≫

सडक खाना महोत्सव साढे दुई लाख दर्शक, ६ करोड बढीको कारोवार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क