Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राहत सामग्री वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राहत सामग्री वितरण

संसारपोस्ट संवाददाता · १६ पुष २०७६ · 0
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राहत सामग्री वितरण
70
SHARES
ShareTweet


बुटवल, १६ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल उप–महानगर कमिटीले स्थापन दिवसको अवसरमा राहत सामग्री वितरण गरेको छ ।
११ औं स्थापना दिवसको अवसरमा सिर्जनशील संस्था नेपाललाई एकेडेमीले राहत सामाग्री वितरण गरेको हो । एकेडेमीका अध्यक्ष समुन्द्र श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रिय उपाध्यक्ष एवं नेकपा जिल्ला युवा तथा खेलकुद बिभाग प्रमुख ध्रुव आचार्य सहितको टोलीले राहत सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा प्रदेश कमिटी उपाध्यक्ष मिनप्रसाद पोख्रेल, उपाध्यक्ष देवि वाग्ले, जिल्ला सह–सचिब बिकासजंग बस्नेत, जिल्ला सदस्य दिनेश थापा, सस्थाकि कार्यक्रम संयोजक कल्पना ढकाल, कमिटिका उपाध्यक्ष प्रकाश चौधरी, सचिव केशव पौडेललगायतले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने वताउनु भयो ।
स्थापना दिवसकै अवसरमा एकेडेमीले पुस २७ गते मंगलबार पाँचौं बटौली, ५ हजार मिटर अन्तर मा.बि. स्तरीय दौड प्रतियोगिता र माघ ३ गते शुक्रबार तेस्रो मदन भण्डारी अन्तर मा.बि. फुटसल प्रतियोगिता–२०७६ गर्ने एकेडेमीका सचिव केशव पौडेलले जानकारी दिनुभयो ।

≪ Previous Post

ब्यापार मेला अवलोकन गर्न आएका बिदेशी नागरिकलाई स्वागत

Next Post ≫

राममणिमा भाषिक अनुसन्धान तथा लेखन तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क