Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 315)

अर्थ

कावासोतीमा मृत गैंडा फेला

कावासोतीमा मृत गैंडा फेला

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, २० पुस । पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा गैडा मृत अवस्थामा फेला परेको छ । अन्दाजी ६÷७ वर्षको गैंडा कावासोती १० रतौलको मोहनीलाल पन्ंथीको तोरी बारीमा आइतबार विहान मृत अवस्थामा भेटिएको जानकारी आएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयो । स्थानीयले बिहान गैंडा देखेर हल्लाखल्ला गर्दा समेत […]

२१ करोडको लागतमा जर्मनी प्रबिधिको कृषि चिस्यान केन्द्र बन्दै

२१ करोडको लागतमा जर्मनी प्रबिधिको कृषि चिस्यान केन्द्र बन्दै

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, २० पुस । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्वर १४ मा २१ करोडको लागतमा कृषि चिस्यान केन्द्र बन्ने भएको छ । ‘प्रवासबाट आर्जित सिप, ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने मुल नाराका साथ स्थापित रिटर्नी कृषि तथा पशुपालन समूह कम्पनी लिमिटेडले तीन हजार मेट्रिक टनको चिस्यान केन्द्र बनाउन थालेको हो । चिस्यान […]

परिजात सामुदायिक वनको अध्यक्षमा  भण्डारी

परिजात सामुदायिक वनको अध्यक्षमा भण्डारी

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

नवलपरासी, १९ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा चुडामणि भण्डारी पुन निर्वाचित हुनुभएको छ । शनिबार भएको सामुदायिक वनको २१ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा आनन्द पुरी, सचिवमा कृष्णप्रसाद न्यौपाने, कोषधायक्षमा पवित्रा कुमारी रेग्मी […]

शँकरनगर दुग्ध उत्पादक सहकारी संस्थाले मनायो रजत महोत्सव

शँकरनगर दुग्ध उत्पादक सहकारी संस्थाले मनायो रजत महोत्सव

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

ब्यवसायिक कृषि र पशुपालन गर्न सके विदेश जानु पर्दैन :पर्यटन मन्त्री गिरी बुटवल, १९ पुस । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले आधुनिक र ब्यवसायिक तरिकाले कृषि कार्य गर्नुपर्ने बताउनु भएको छ । उहांले अन्य ठाउँका कृषकहरु आधुनिक र व्यवसायिक तरिकाले कृषि क्षेत्रमा अगाडी बढेर राम्रो प्रगति गरेको भएपनि यस […]

आनन्दवन सहकारी संस्थाको साधारण सभा

आनन्दवन सहकारी संस्थाको साधारण सभा

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

१ करोड १ लाख ८१ हजारको बजेट प्रस्तुत जगत पौडेल मणिग्राम, १९ पुस । आनन्दवन सहकारी संस्था लिमिटेड (साझा संस्था) को २४औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा सहकारीका अध्यक्ष माधवप्रसाद पाठकले आर्थिक बर्ष २०७६÷०७७ का लागि १ करोड १ लाख ८१ हजार ५ सय बराबर को बजेट प्रस्तुत गर्नु भयो […]

आस्थममा विद्यार्थीलाई स्वागत र विदाई

आस्थममा विद्यार्थीलाई स्वागत र विदाई

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

बुटवल, १९ पुस । एशियन स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलमा नयां विद्यार्थीलाई स्वागत र एड्भान्स डिप्लोमा इन होटेल म्यानेजमेन्टको पढाई पूरा गरेका चौथो ब्याचका विद्यार्थीलाई विदाई गरिएको छ । स्कूलले एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्टको पढाई पूरा गरेका चौथो ब्याचका ४७ जना विद्यार्थीलाई विदाई र आठौं ब्याचमा अध्ययन गर्न भर्ना भएका ३१ […]

गहते निमावि सञ्चालनकालागि महायज्ञ गरिने

गहते निमावि सञ्चालनकालागि महायज्ञ गरिने

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

पाल्पा, १९ पुस । पश्चिम पाल्पाको बिकट गाउँ रैनादेवी छहरा वडा नम्बर ७ को बल्ढेङगढीमा रहेको गहते निम्न माध्यामिक बिद्यालय सञ्चालनका लागि महायज्ञ आयोजना गरिने भएको छ । आगामी फागुन २३ गते देखि २९ गते सम्म सञ्चालन हुने महायज्ञ विद्यालय हाता भित्र मण्डप वनाएर सञ्चालन गरिने महायज्ञ मुल समारोह समितिका संयोजक तथा रैनादेवी छहरा गाउँपालिका […]

नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीमा नयाँ नेतृत्व चयन

नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

सबै कन्सल्टेन्सीहरुलाई राज्यको नीति नियम भित्र ल्याउनु पर्छ : अध्यक्ष पाण्डे बुटवल, १९ पुस । नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देही शाखाको शुक्रबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । एभरोड स्टडीको लागि बाहिर जाने बिद्यार्थीलाई परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संस्थाको रुपमा रहेको ईक्यानको अबिधेशनले देवबहादुर कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत […]

शनिबार ७० हजार बढी दर्शकले गरे मेला अवलोकन

शनिबार ७० हजार बढी दर्शकले गरे मेला अवलोकन

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

दर्शकको बाक्लो उपस्थितिले आयोजक उत्साहित बुटवल, १९ पुस । बुटवल देबीनगरमा सञ्चालित औद्योगिक ब्यापार मेलामा शनिबार ७० हजार दर्शकले मेला अवलोकन गरेका छन् । शनिवार सार्वजनिक विदा भएकाले विद्यार्थी तथा सर्वसाधारणको विहानै देखि बाक्लो उपस्थिति रहेको थियो । शुक्रबार बर्षाका मेला रोकिकएको थियो । तर शनिवार ७० हजार दर्शकहरुको उपस्थितिले मेला आयोजकहरु उत्साहित भएका छन् […]

कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ बार्षिक साधारण सभा

कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ बार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0

सहकारी ऐन संशोधन जरुरी बुटवल १९ पुस राष्टिय सहकारी बैकका संचालक माधव लाल देवकोटाले सरकारले ल्याएको सहकारी ऐन सहकारीको पक्षमा नभएकाले यसको संशोधन जरुरी रहेको औल्याउनु भयो । उहाँले सहकारी ऐन २०७४ सहकारीको हित विपरित भएकाले ऐनको संशोधन गराउनु मुलुक भरका सहकारी कर्मीहरु मिलेर आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो । बुटवल–८ सुख्खानगरमा रहेको कल्याणकारी […]

Posts pagination

Previous 1 … 314 315 316 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क