Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आनन्दवन सहकारी संस्थाको साधारण सभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आनन्दवन सहकारी संस्थाको साधारण सभा

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0
आनन्दवन सहकारी संस्थाको साधारण सभा
50
SHARES
ShareTweet

१ करोड १ लाख ८१ हजारको बजेट प्रस्तुत

जगत पौडेल



मणिग्राम, १९ पुस । आनन्दवन सहकारी संस्था लिमिटेड (साझा संस्था) को २४औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभामा सहकारीका अध्यक्ष माधवप्रसाद पाठकले आर्थिक बर्ष २०७६÷०७७ का लागि १ करोड १ लाख ८१ हजार ५ सय बराबर को बजेट प्रस्तुत गर्नु भयो ।
सहकारीका लेखा समिति सदस्य गिरिधारी बस्यालले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारी संस्थाका उपाध्यक्ष धु्रब धितालको संचालन र संचालक सदश्य केशव न्यौपानेले स्वागत गर्नुभएको साधारण सभामा जनबिकास सहकारी संस्थाका अध्यक्ष एवम नेपाली काँग्रेस तिलोत्त नगर समिति सभापति हरिलाल पाण्डेलगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

उत्कृष्ट बचतको १० औं साधरणसभा

भैरहवामा प्रधान कार्यलय रहेको उत्कृष्ट बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको १० औं साधरणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता नेकपाका नेता तथा ५ नं प्रदेश उद्योग व्यवासायी संगठनका अध्यक्ष विश्वराज बराल (अनुप) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल बचत तथा क्रृण सहकारी संघका राधिका पोखरेल, संस्थाका लेखा संयोजक खिमबहादुर खत्री, सल्लाहकार चोपलाल आचार्य, कानूनि सल्लाहकार जगतबहादुर रायमाझी, उपाध्यक्ष दुर्गा मरासिनी, गणेश बेलबासे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको संस्थाका सचिव चिरन्जीवि राउतले जानकारी दिनुभयो ।
साधरणसभाको अवसरमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । तिलकराम पौडेल, दुनियापति त्रिपाठी, निर्मला सुनार र सिता भट्टराईको संयोजनमा भएको स्वास्थ्य शिविरमा ३ सय जनाको स्वास्थ्य जांच गरिएको कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।
५ सय ५३ जना शेयर सदस्य रहेको उत्कृष्ट बचत तथा ऋण सहकारीले गत आर्थिक बर्षमा ३ लाख ७५ हजार ९ सय ६९ रुपैयां मुनाफा गरेको छ ।

≪ Previous Post

आस्थममा विद्यार्थीलाई स्वागत र विदाई

Next Post ≫

शँकरनगर दुग्ध उत्पादक सहकारी संस्थाले मनायो रजत महोत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क