Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 314)

अर्थ

एक लाख ३८ हजार बराबरको अवैध सामग्री बरामद

एक लाख ३८ हजार बराबरको अवैध सामग्री बरामद

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

परासी, २१ पुस । पश्चिम नवलपरासीमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको एक लाख ३८ हजार पाँच सय रुपैयाँ बराबरको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । सरावल गाउँपालिका ६ मधवलिया सशस्त्र प्रहरीले उक्त सामग्री बरामद गरेको हो । बरामद सामग्री आवश्यक कारवाहीको लागि भन्सार चलान गरिएको छ ।

तिलोत्तमाको मध्यावधि समीक्षा, पत्रकार,किसान र जेष्ठ नागरिक  सम्मानित

तिलोत्तमाको मध्यावधि समीक्षा, पत्रकार,किसान र जेष्ठ नागरिक सम्मानित

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

बुटवल २१ पुस रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न व्यक्ति, संस्था, आमा समूह, क्लव, विद्यालयहरुलाई सम्मान गरेको छ । विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई मध्यावधि समीक्षाको अवसरमा सोमबार सम्मान गरिएको हो । यसरी सम्मान गरिनेमा किसानदेखि जेष्ठ नागरिक र पत्रकारसम्म छन् । नगरपालिकाले तिलोत्तमा नगरमा भएका विकास निर्माण, सेवा प्रवाह, प्रवद्र्धनात्मक अभियानलगायतका गतिविधिलाई पत्रकारितामार्फत् जनमानसमा पुर्याउने काममा […]

रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र   गार्मेन्ट तथा हस्तकला समिति चयन

रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र गार्मेन्ट तथा हस्तकला समिति चयन

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

बुटवल २१ पुस रुपन्देही उद्योग संघमा कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको छुट्टाछुट्टै भएको भेलाले कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले गुप्ता नर्सरी उद्योगका शम्भु कुमार गुप्ताको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । गठित समितिको […]

बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरद्वारा ब्यापार मेलाको अवलोकन

बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरद्वारा ब्यापार मेलाको अवलोकन

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

बेलायती नागरिकलाई नेपालको भ्रमणकालागि प्रोत्साहन गर्छु :मेयर शर्मा बुटवल, २१ पुस बेलायत कोलवर्न टाउन काउन्सिलका मेयर डा. जगन्नाथ शर्मालाई बुटवलको औद्योगिक व्यापार मेलामा स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर परिवार सहित नेपाल आउनु भएका शर्मालाई शोमबार मेलामा स्वागत गरिएको हो । श्रीमति लक्ष्मी शर्मा, छोरीहरु डा. प्रतिक्षा […]

माघी पर्वमा प्रदेश ५ मा दुई दिन सार्वजनिक विदा,  फागुनमा दाङमा ३ दिने एक्स्पो गर्ने

माघी पर्वमा प्रदेश ५ मा दुई दिन सार्वजनिक विदा, फागुनमा दाङमा ३ दिने एक्स्पो गर्ने

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

बुटवल २१ पुस माघि पर्वको अवसरमा प्रदेश ५को सरकारले २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बैजनाथ चौधरीले यही पुस २९ गते मुख्यमन्त्री निवाषमा माघी […]

बुटवलको सुन्दरता बचाउन ट्राफिक व्यबस्थापन जरुरी

बुटवलको सुन्दरता बचाउन ट्राफिक व्यबस्थापन जरुरी

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0

बुटवल, २१ पुस बुटवलको सुन्दरता जोगाई राख्नका लागि यहाँको ट्राफिक व्यबस्थापन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । बुटवलको दिगो बिकासकालागि बजारलाई व्यबस्थित गर्न र ट्राफिक व्यबस्थापनलाई प्राथमिकता दिन सोमबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले औल्याएका छन् । उनीहरुले बुटवललाई व्यबस्थित रुपमा अंगाडी बढाउन र दिगो रुपमा बुटवलको पहिचान कायम राखिरहनका लागि […]

गैडाको मृत्यु शंकास्पद, एक जना निकुञ्जको नियन्त्रणमा

गैडाको मृत्यु शंकास्पद, एक जना निकुञ्जको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0

नवलपरासी, २० पुस । आइतबार विहान कावासोतीमा मृत अवस्थामा भेटिएको गैडाको मृत्यु शंकास्पद भएको चितवन राष्ट्रिय निकञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेन नारायण रुपाखेतीले गैडाको मृत्यु शंकास्पद भएकोले एकजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा ६÷७ बर्षको भाले गैडा मृत अवस्थामा फेला परेको […]

बुटवलको मेलामा रत्यौली प्रतियोगितामा योगिकुटीको शान्तिकुञ्ज समुह प्रथम

बुटवलको मेलामा रत्यौली प्रतियोगितामा योगिकुटीको शान्तिकुञ्ज समुह प्रथम

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0

बुटवल, २० पुस बुटवलमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको रत्यौली प्रतियोगितामा बुटवल योगिकुटीको शान्ति कुञ्ज समुह प्रथम भएको छ । हिन्दु परम्पराअनुसार विवाहमा दुलाहाको घरबाट जन्ती प्रस्थान भएपछि नाचिने लोपोन्मुख रत्यौली नाच मौलिक परम्परा अनुसार प्रस्तुत गरि समूहले प्रथम स्थान हासिल गर्न सफल भएको हो । सो समूहमा बुटवल उपमहानगरपालिका वडा नम्वर ४ […]

स्वास्थ्य केन्द्र स्थापना भएको २४ वर्षपछि धकधईमा एक्सरे सेवा

स्वास्थ्य केन्द्र स्थापना भएको २४ वर्षपछि धकधईमा एक्सरे सेवा

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0

बुटवल २० पुस स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि एक्सरे मेसिन सेवा सुरु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएको हो । ३ वर्ष अघि स्वास्थ्य सेवा विभागको सहयोगमा आएको एक्सरे मेसिन र यस वर्ष गाउँपालिकाले उपलब्ध […]

एसिएन थाई फुड्स उद्योग र किराना व्यवसायीबीच सहमती

एसिएन थाई फुड्स उद्योग र किराना व्यवसायीबीच सहमती

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, पुस उद्योग क्षेत्रमा बिराटनगरको एसीएन थाई फुड्स प्रालि नेपालकै दोस्रो उद्योगको रुपमा सञ्चालित छ । दुई सय करोड बढी लगानीमा सञ्चालित उद्योगबाट उत्पादित बस्तुहरु विदेशमा पनि निर्यात गरिन्छ । सोही उद्योगबाट उत्पादन हुने वस्तु रुपन्देहीका किराना व्यवसायीले विक्री वितरण गर्ने भएका छन् । किराना व्यवसायी र बिराटनगर एसिएन थाई फुड्स प्रालिका सञ्चालकबीच […]

Posts pagination

Previous 1 … 313 314 315 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क