Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ माघी पर्वमा प्रदेश ५ मा दुई दिन सार्वजनिक विदा, फागुनमा दाङमा ३ दिने एक्स्पो गर्ने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

माघी पर्वमा प्रदेश ५ मा दुई दिन सार्वजनिक विदा, फागुनमा दाङमा ३ दिने एक्स्पो गर्ने

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0
माघी पर्वमा प्रदेश ५ मा दुई दिन सार्वजनिक विदा,  फागुनमा दाङमा ३ दिने एक्स्पो गर्ने
160
SHARES
ShareTweet

बुटवल २१ पुस
माघि पर्वको अवसरमा प्रदेश ५को सरकारले २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बैजनाथ चौधरीले यही पुस २९ गते मुख्यमन्त्री निवाषमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएकोे जानकारी गराउनु भयो ।
गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।
मन्त्रिपरिषद्को बैठकल आउदोे फागुन १० देखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश सरकारले स्थापना भएदेखि हाल सम्म गरेका गतिविधि एवं सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताउनु भयो । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।
मन्त्री परिषद बैठकले रुपन्देहीका ईन्द्र प्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ ।
बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवलको सुन्दरता बचाउन ट्राफिक व्यबस्थापन जरुरी

Next Post ≫

बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरद्वारा ब्यापार मेलाको अवलोकन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क