परासी, २१ पुस । पश्चिम नवलपरासीमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको एक लाख ३८ हजार पाँच सय रुपैयाँ बराबरको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सरावल गाउँपालिका ६ मधवलिया सशस्त्र प्रहरीले उक्त सामग्री बरामद गरेको हो । बरामद सामग्री आवश्यक कारवाहीको लागि भन्सार चलान गरिएको छ ।
एक लाख ३८ हजार बराबरको अवैध सामग्री बरामद
संसारपोस्ट संवाददाता
·
२१ पुष २०७६
·
0