Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र गार्मेन्ट तथा हस्तकला समिति चयन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र गार्मेन्ट तथा हस्तकला समिति चयन

संसारपोस्ट संवाददाता · २१ पुष २०७६ · 0
रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र   गार्मेन्ट तथा हस्तकला समिति चयन
140
SHARES
ShareTweet

बुटवल २१ पुस
रुपन्देही उद्योग संघमा कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको छुट्टाछुट्टै भएको भेलाले कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले गुप्ता नर्सरी उद्योगका शम्भु कुमार गुप्ताको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा लोकपृय कृषि नर्सरी उद्योगका अनिल खरेल, सचिवमा ए.जी. प्रोडक्सन ग्रुपका सुनिल अर्याल र सदस्यहरुमा आर.सि.एस. कृषि फर्मका रमेशचन्द्र मुराउ र देउराली पोल्टीफर्म एण्ड हेचरी प्रा.लि.का केशरमणी पौडेल चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, कार्यसमिति सदस्य सरला भण्डारी, लालबहादुर थापा, युवराज आचार्य, राज कुमार पराजुली र पूर्व सहकोषाध्यक्ष राजेन्द्र कार्की र पूर्व कार्यसमिति सदस्य रचना पन्त रहनु भएको छ ।
त्यसैगरी गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको भेलाले गुभाजु होजियारी उद्योगका विवेकरत्न गुभाजुको संयोजकत्वमा ७ सदस्यीय वस्तुगत समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा सिटी गार्मेन्टका सागर शर्मा सचिवमा रारा गार्मेन्टका सुदिन काफ्ले र सदस्यहरुमा वविन लेदर उद्योगका कृष्ण पाण्डे, बुटवल गैरे होजियारी उद्योगका हरी गैरे, जे.के. टाई एण्ड बेल्ट उद्योगका विश्वज्योती काप्mले र देउराली होजियारी उद्योगका विष्णुप्रसाद गैरे चयन हुनु भएको छ ।
भेलाका अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाले सम्पूर्ण उपस्थितलाई स्वागत गर्दै वस्तुगत समिति गठनको महत्व र उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो । भेलामा संघका अध्यक्ष बाबुराम बोहोराले नव गठित वस्तुगत समितिहरुबाट संघको क्रियाकलापमा सक्रिय सहभागिताका साथै आप्mनो वस्तुगत समिति भित्र रहेका समस्याहरुलाई संघसम्मलाई समाधानका लागि सहकार्य गर्न सहज वातावरण सिर्जना गर्नुुहुनेछ भन्ने आसा व्यक्त गदैं नव गठित वस्तुगत समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

≪ Previous Post

बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरद्वारा ब्यापार मेलाको अवलोकन

Next Post ≫

तिलोत्तमाको मध्यावधि समीक्षा, पत्रकार,किसान र जेष्ठ नागरिक सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क