Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेता पक्राउ र धरपकडको विरुद्ध कावासोतीमा प्रदर्शन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नेता पक्राउ र धरपकडको विरुद्ध कावासोतीमा प्रदर्शन

संसारपोस्ट संवाददाता · १४ पुष २०७६ · 0
नेता पक्राउ र धरपकडको विरुद्ध कावासोतीमा प्रदर्शन
70
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



कावासोती, १४ पुस । सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको माग गर्दै प्रधानमन्त्रीलार्ई ज्ञापन पत्र बुझाउन जाँदा नेता सिपी गजुरेल सहितलाई पक्राउ र धरपडक गरेको विरोधमा सोमबार कावासोतीमा विरोध सभा गरिएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको आयोजनामा नवलपुरको कावासोतीमा विरोध सभा भएको हो ।
विरोध सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाले सरकारले राष्ट्रिय स्वाधिनता र सिमा रक्षाको पक्षमा ज्ञापन पत्र बुझाउन जाँदा पक्राउ गर्नु खेदजनक कार्य भएको बताउनुभयो । उहांले सरकार सीमा रक्षाका लागि उदासिन भएको आरोप समेत लगाउनु भयो ।
कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी महिला संघका केन्द्रिय सदस्य एवम् नवलपुरका अध्यक्ष गीता पाण्डेले राष्ट्रिय स्वाधिनता र सीमा रक्षाको आन्दोलन एउटा पार्टीको मात्र नभएर समग्र नेपालीको आन्दोलन भएको बताउनुभयो ।
त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारीले सरकारले गरेको धरपकडको विरोध गर्नुभयो । काशी काफ्लेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

नवलपुर र कपिलवस्तुका दुई वडा कार्यालयमा आगजनी

Next Post ≫

कपिलवस्तुमा माघ ३ र ४ गते माघी महोत्सव हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क