बुटवल, ७ चैत । नेपाल पत्रकार महासघको आसन्न निर्वाचनको तयारीका लागि नेपाल प्रेस युनियन रुपन्देहीले जिल्ला भेला तथा छलफल गरेको छ । शनिबार बुटवल, योगिकुटीमा आयोजना गरिएको भेलामा आसन्न निर्वाचनकालागि युनियनले अपनाउने रणनीति र नेतृत्वका सम्बन्धमा छलफल गरिएको छ । भेलाले पत्रकार सम्बद्ध संघ संगठनहरु संग सहकार्य र समन्वय गरी पत्रकार महासंघ रुपन्देहीलाई सबै पत्रकारहरुको […]