Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 100)

राजनीति

तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण

तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण

संसारपोस्ट संवाददाता · २४ फाल्गुन २०७७ · 0

तिलोत्तमा, २४ फागुन । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिनुभयो । श्रमिकको आर्थिक÷सामाजिक अवस्थाको […]

रुपन्देही सुपरलिग : वेष्टर्न सेमिफाइनलमा

रुपन्देही सुपरलिग : वेष्टर्न सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७७ · 0

प्रकाश न्यौपाने भैरहवा, २३ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’को समूह ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै समूह ‘बी’बाट वेष्टर्न सेमिफाइनल प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०१ […]

नीति र व्यवस्था फेरिए पनि महिलाको अवस्था फेरिन सकेन

नीति र व्यवस्था फेरिए पनि महिलाको अवस्था फेरिन सकेन

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७७ · 0

बुटवल, २३ फागुन । महिलालाई सक्षम र आत्मनिर्भर बनाउन नसक्दा कानुनी अधिकार धेरै भएपनि लैंगिक असमानता र हिंसा कायम रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले नीति र व्यवस्था फेरिए पनि महिलाको तात्विक अवस्था फेरिन नसकेको भन्दै गुनासो गरेका छन् । सहज परियोजनाको सहयोगमा मधेश मानव अधिकार गृह कपिलवस्तु र सञ्चारिका समूह लुम्बिनीले रुपन्देहीको बुटवलमा आयोजना […]

प्रजातन्त्र र परिवर्तनका नाममा लुटतन्त्र मच्चियो : राप्रपा अध्यक्ष थापा

प्रजातन्त्र र परिवर्तनका नाममा लुटतन्त्र मच्चियो : राप्रपा अध्यक्ष थापा

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७७ · 0

बुटवल, २१ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र मच्चिएको बताउनु भएको छ । प्रजातन्त्र र परिवर्तनका नाममा नेपालमा पछिल्लो समय लुटतन्त्र मच्चाइएको उहाँको आरोप छ । मुलुकमा अहिले देशी विदेशी शक्तिहरुको चलखेल समेत बढेको उल्लेख गर्दै उहाँले राष्ट्रवादी कित्तामा उभिएर राजनीति गर्नु कठिन र चुनौतिपूर्ण भएको बताउनु भयो । शुक्रबारदेखि बुटवलमा सुरु […]

रुपन्देहीको देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय सञ्चालन

रुपन्देहीको देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय सञ्चालन

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७७ · 0

देवदहमा विश्वविद्यालयको नयाँ पूर्वाधार निर्माण गर्ने योजना देवदह, २१ फागुन । बुद्ध मावली रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयले डीन कार्यालय सञ्चालनमा ल्याएको छ । नया शैक्षिक सत्रदेखि तीन वटा विषयको पठनपाठन देवदहबाट सञ्चालन गर्ने योजनासहित विश्वविद्यालयले डीन कार्यालय खोलेको हो । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिव ९० विगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ । […]

मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा शुरु

मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा शुरु

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७७ · 0

बुटवल, २१ फागुन । राप्रपा निकट मिडिया नेपालको प्रथम राष्ट्रिय भेला आजदेखि बुटवलमा शुरु भएको छ । आज र भोली (फागुन २१ र २२ गते) हुने भेलाको उद्घाटन राप्रपाका अध्यक्ष कमल थापाले गर्नुहुने छ । आगामी चैत ७ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरि भेलाले रणनीतिक योजना बनाउने मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल […]

संसदीय समितिहरु प्रभावकारी हुन सकेनन् : सभामुख घर्ती

संसदीय समितिहरु प्रभावकारी हुन सकेनन् : सभामुख घर्ती

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०७७ · 0

प्रदेशले वनाएका कानुन कार्यान्वयन तहमा लैजानु पर्नेमा जोड बुटवल, १७ फागुन । संसदीय मामिला पत्रकार समाज, लुम्बिनीको आयोजनामा भएको ‘प्रभावकारीता र खुल्लापनको कसिमा प्रदेश सभा विषयक अन्तरक्रिया’ कार्यक्रम ०७७ आज सम्पन्न भयो । समाजका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती हुनुहुन्थ्यो । कार्यक्रमको सुरुमा राजनीतिक विश्लेषक तथा लेखक मनिकर […]

पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७७ · 0

बुटवल, १६ फागुन । होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन पर्यटन व्यवसायीले राज्यसंग माग गरेका छन् । अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा मान्यता दिनुपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने विषयमा राज्यले कूनै चासो नदिएको पर्यटन व्यवसायीको गुनासो छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी […]

सुनिल ढुङ्गाना स्मृति कपमा तिलोत्तमा क्रिकेट एकेडेमी र लुम्बिनी बिजयी

सुनिल ढुङ्गाना स्मृति कपमा तिलोत्तमा क्रिकेट एकेडेमी र लुम्बिनी बिजयी

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७७ · 0

फागुन १६, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि १० नकआउट क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा तिलोत्तमा क्रिकेट एकेडेमी मणिग्राम बिजयी भएको छ । तिलोत्तमाले सन्जिवनी शिक्षा सदनलाइ ७ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको हो । सन्जिवनीले दिएको ८५ रनको लक्ष तिलोत्तमाले ३ विकेटको […]

राष्ट्रपतिले शिफारिस गरेको प्रतिनिधि सभा विघटन सर्वोच्चद्वारा वदर

राष्ट्रपतिले शिफारिस गरेको प्रतिनिधि सभा विघटन सर्वोच्चद्वारा वदर

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७७ · 0

काठमाण्डौ, ११ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्योदेबी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । दुई महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो । आज साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाउनुभएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ । […]

Posts pagination

Previous 1 … 99 100 101 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क