कर, राजश्व र महशुल छुटका साथै प्रदेश तहमा मध्यम स्तरिय करदाता कार्यालय राख्न माग बुटवल, ११ फागुन । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७ औं वार्षिक साधारण सभा तथा २४औं अबिधेशनले विभिन्न क्षेत्रलाई समेटेर ७१ बुंदे प्रस्ताव पारित गरेको छ । संघले स्थानीय कर, उद्योग, वाणिज्य, राजश्व, भन्सार, पर्यटन, कृषि, शिक्षा–स्वास्थ्य, स्थानीय आर्थिक विकास र […]