Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघले खरिद गरेको जग्गामा संघको बोर्ड अनावरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघले खरिद गरेको जग्गामा संघको बोर्ड अनावरण

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७७ · 0
बुटवल उद्योग बाणिज्य संघले खरिद गरेको जग्गामा संघको बोर्ड अनावरण
100
SHARES
ShareTweet

बुटवल, ९ फागुन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलारको चम्किपुरमा खरिद गरेको जग्गामा बोर्ड अनावरण गरिएको छ ।
संघको ६८ औं स्थापना दिवसको अवसरमा उक्त जग्गामा आईतबार बोर्ड अनावरण गरिएको हो । संघले बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि सेमलारको चम्किपुरमा ७ कठ्ठा जग्गा खरिद गरेको छ । उक्त जगगामा संघका अध्यक्ष खिमबहादुर हमाल सहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पूर्व अध्यक्षहरु सुरेन्द्रप्रसाद श्रेष्ठ, निर्मलप्रसाद लाकौल, कुशप्रसाद मल्ली, अर्जुनमान सैंजु र जीवनप्रसाद वझाले संयुक्त रुपमा बोर्ड अनावरण गर्नुभएको हो ।
त्यस अवसरमा संघका पदाधिकारी, कार्यससिमिति सदस्यहरु, बस्तुगत समितिका पदाधिकारी, उद्योगी व्यबसायीको सहभागिता रहेको कार्यक्रम संयोजक प्रतिक पोखरेलले जानकारी गराउनु भयो ।
संघले लिएका लक्ष्य परिपूर्तिको लागि बहुउद्देश्यीय भवन निर्माण गरिने र त्यसमा बिशेषगरी कृषिलाई प्राथमिकता दिईने संघका अध्यक्ष हमालले जानकारी गराउनु भयो । जग्गा खरिदको लागि संघका निवर्तमान अध्यक्ष सिंहको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले बिभिन्न स्थानमा जग्गाको अवलोकन तथा अध्ययन गरेर उक्त जग्गा छनौट गरेको थियो । संघले निकट भविश्यमै पूर्वाधार निर्माणको काम सुरु गर्ने महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा रक्तदान

Next Post ≫

आम जनताको भावना बुझेर फैसला गर्न सर्वोच्चलाई गगनको सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क