प्रधानमन्त्री ओलीले संबिधान र लोकतन्त्र माथि घात गरे : नेता खाँण भैरहवा, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाली काँंग्रेसले भोली देशका ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गरेको छ । अन्य जिल्लामा जस्तै नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको सदरमुकाम भैरहवामा संसद विघटनको विरोधमा बिरोध सभाको […]