Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

संसारपोस्ट संवाददाता · २९ माघ २०७७ · 0
बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन
60
SHARES
ShareTweet

बुटवल, २९ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गरेको छ । ओली समूहको फागुन १ गते बुटवलमा हुने सभाको प्रचारका लागि सो समूहका युवाहरुले मोटरसाइकल र्याली निकालेर शक्ति प्रदर्शन गरेका हुन् ।
बुटवलको राजमार्ग चौराहामा लुम्विनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका प्रदेश इन्चार्ज शँकर पोखरेलले उद्घाटन गर्नुभएको मोटरसाइकल र्याली राजमार्ग चौराहबाट ट्राफिकचोक, गोलपार्क, हाटबजार, अमरपथ हुँदै पुष्पलाल पार्कमा पुगेर समापन भएको थियो ।
मोटरसाइकल र्यालीका कारण बुटवलका सडकमा विहीवार दिनभर ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बनेको थियो । प्रधानमन्त्री ओलीले गएको पुस ५ गते संसद विघटन गरेपछि दुई चिरामा विभाजन भएको नेकपाका दुबै समूहले गर्ने शक्ति प्रदर्शनका कारण वुटवलका सडकमा ट्राफिक जाम समेत बढ्दै गएको छ ।
नेकपा ओली समूहले फागुन १ गते बुटवलको सिद्देश्वर मासिवको मैदानमा आयोजना गर्ने सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

≪ Previous Post

शान्ति नमुनाको वार्षिकोत्सवमा विभिन्न प्रतियोगिता

Next Post ≫

लुम्बिनी प्रदेशमा उत्पादन हुने कफीलाई प्रदेशको छुट्टै ब्राण्ड बनाइने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क