Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 103)

राजनीति

ट्याँकरमा बटमलोडिङ प्रणाली घातक, लागु भए पेट्रोलियम व्यवसाय धरासायी : ब्यवसायी

ट्याँकरमा बटमलोडिङ प्रणाली घातक, लागु भए पेट्रोलियम व्यवसाय धरासायी : ब्यवसायी

संसारपोस्ट संवाददाता · २४ माघ २०७७ · 0

बुटवल, २४ माघ । पेट्रोलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणालि लागु भए नेपाल भरिका पेटो«लियम, ट्याँकर र एलपी ग्याँस व्यवसायीको व्यवसाय धरासायी हुने सम्बन्धित क्षेत्रका अगुवाहरुले औल्याएका छन् । शनिवार भैरहवामा भएको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनको १६ औं वार्षिक साधारण सभामा वोल्ने पेट्रोलियम व्यवसायीहरुले नेपाल आयल निगमले पेटा«ेलियम पदार्थको ढुवानीमा लागु गर्न खोजेको बटम लोडिङ प्रणाली […]

प्रतिनिधि सभा विघटनको विरोधमा देशभर काँग्रेसका शुभेच्छुक संस्थाहरुको प्रदर्शन

प्रतिनिधि सभा विघटनको विरोधमा देशभर काँग्रेसका शुभेच्छुक संस्थाहरुको प्रदर्शन

संसारपोस्ट संवाददाता · २४ माघ २०७७ · 0

बुटवल, २४ माघ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार संघ संस्थाहरु ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, नेपाल प्रेस युनियन लगायत १८ वटा शुभेच्छुक संस्थाले सबै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । जस अनुसार रुपन्देहीको बुटवलमा पनि प्रदर्शन भएको […]

ओली दलित र उत्पीडित विरोधी पूर्वमन्त्री : दलजीत श्रीपाली

ओली दलित र उत्पीडित विरोधी पूर्वमन्त्री : दलजीत श्रीपाली

संसारपोस्ट संवाददाता · २४ माघ २०७७ · 0

बुटवल, २४ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री दलजित श्रीपालीले प्रधानमन्त्री ओली दलित तथा उत्पीडित जनताको विरुद्धमा रहेको आरोप लगाउनुभएको छ । दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेको बेला उत्पीडित वर्ग र समुदायको अधिकार लेखिएको संविधान प्रधानमन्त्री ओलीले च्यातेको उहाँले टिप्पणि गर्नुभयो । प्रचण्ड–नेपाल समूहको नेपाल दलित मुक्ति संगठन रुपन्देहीको जिल्ला स्तरीय कार्यकर्ता […]

पूर्व राजा र ओली एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नु पर्दैन : योगेश भट्टराई

पूर्व राजा र ओली एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नु पर्दैन : योगेश भट्टराई

संसारपोस्ट संवाददाता · २४ माघ २०७७ · 0

नवलपरासी, २४ माघ । प्रचण्ड नेपाल समूहको नेकपाका युवा नेता योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र र प्रधानमन्त्री ओली भोली एउटै पार्टीको अध्यक्ष भए पनि कुनै अनौठो मान्नु नपर्ने बताउनुभएको छ । नेता भट्टराईले ओलीको पछिल्लो साँठगाँठ र गतिविधिप्रति आशंका गर्र्दै भन्नुभयो – ‘भोलि ओली र पूर्वराजा ज्ञानेन्द्र एउटै पार्टीको दुई अध्यक्ष भए भने पनि अनौठो […]

रुपन्देहीको तिलोत्तमा ३ मा ट्रेड युनियन काँग्रेसको वडा समिति

रुपन्देहीको तिलोत्तमा ३ मा ट्रेड युनियन काँग्रेसको वडा समिति

संसारपोस्ट संवाददाता · २३ माघ २०७७ · 0

बुटवल, २३ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ मा नेपाल ट्रेड युनियन काँग्रेसको वडा समिति गठन गरिएको छ । नेपाली काँग्रेस वडा समितिको बिशेष पहल र सक्रियतामा ट्रेड युनियनको गठन गरिएको हो । नवगठित वडा समितिको सभापतिमा शालिकराम वस्ती, उपाध्यक्षमा भूमा वेलवासे, सचिवमा मञ्जु पाण्डे, कोषाध्यक्षमा शक्ति शाही र सहसचिवमा मोतिलाल शर्मा चयन […]

न्यूनतम पारिश्रमिक बिनासर्त लागु गर : प्रगतिशिल पत्रकार संघ

न्यूनतम पारिश्रमिक बिनासर्त लागु गर : प्रगतिशिल पत्रकार संघ

संसारपोस्ट संवाददाता · २३ माघ २०७७ · 0

बुटवल, २३ माघ । प्रगतिशिल पत्रकार संघ नेपालले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनासर्त उपलब्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ । सेवा सुविधासहित श्रमजीवि पत्रकारहरुलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई दवाव दिने र पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई प्रगतिशिल पत्रकार संघले कारवाहीको माग गरेको छ । […]

प्रचण्ड–माधव समूहको आमहड्ताल : देशभर बन्दको प्रभाव

प्रचण्ड–माधव समूहको आमहड्ताल : देशभर बन्दको प्रभाव

संसारपोस्ट संवाददाता · २२ माघ २०७७ · 0

बुटवल, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंबैधानिक कदमका विरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले गरेको आमहड्तालको प्रभाव बिहानैदेखि रुपन्देहीको बुटवल लगायत देशभर परेको छ । बुटवल तथा भैरहवा बसपार्कबाट छुट्ने् लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् । सडकमा केही मोटरसाइकल केही निजी सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन् । मुख्य […]

प्रदेश स्तरमा ब्रोकर लाईसेन्स खुलाउन प्रदेश ५ शेयर लगानीकर्ता फोरमको माग

प्रदेश स्तरमा ब्रोकर लाईसेन्स खुलाउन प्रदेश ५ शेयर लगानीकर्ता फोरमको माग

संसारपोस्ट संवाददाता · २१ माघ २०७७ · 0

बुटवल, २१ माघ । बुटवल केन्द्रिय कार्यालय रहेको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर शेयर बजार विकास र विस्तार सम्बन्धमा माग गरेको छ । मंगलवार अर्थमन्त्रालयमा भएको कार्यक्रममा प्रदेश ५ शेयर लगानीकर्ता फोरमले अर्थमन्त्रीलाई भेटेर वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनु पर्ने, प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्ने, धितोपत्र बोर्ड […]

लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव

लुम्बिनी प्रदेश सभाको तेस्रो बार्षिकोत्सव

संसारपोस्ट संवाददाता · २१ माघ २०७७ · 0

संघीयताको जग बसाल्ने कार्यमा महत्वपूर्ण उपलब्धि : सभामुख घर्ती बुटवल, २१ माघ । लुम्बिनी प्रदेश सभाले प्रदेश स्थापनाको तेस्रो बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभा स्थापनाको तेस्रो बर्षसम्म आइपुग्दा संघीयताको जग बसाल्ने कार्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो […]

लुम्बिनीमा १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण बचाउने अभियानको थालनी

लुम्बिनीमा १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण बचाउने अभियानको थालनी

संसारपोस्ट संवाददाता · २० माघ २०७७ · 0

बुटवल, २० माघ । लुम्बिनीको वातावरण बचाउन योगदान पुराएकोे भन्दै लुम्बिनीमा विभिन्न १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण बचाउने अभियानको थालनी गरिएको छ । यस वर्षको विश्व सिमसार दिवसका अवसरमा लुम्बिनी विकास कोषले मंगलवार लुम्बिनीमा एक कार्यक्रम गरि यस वर्ष ७ वटा र आगामी वर्ष थप ५ वटा गरि १२ वटा स्थललाई सिमसार […]

Posts pagination

Previous 1 … 102 103 104 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क