बुटवल, १८ माघ । नेपाली काँंग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन कै लागि संसद विघटन गरि निर्वाचन घोषणा गरेको आरोप लगाउनु भएको छ । रिपोर्टर्स क्लव लुम्बिनीले बुटवलमा आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनकालागि चुनावको मिति घोषणा गरेको दावी […]