Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गर्‍यो : संग्रौला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गर्‍यो : संग्रौला

संसारपोस्ट संवाददाता · १७ माघ २०७७ · 0
ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गर्‍यो : संग्रौला
80
SHARES
ShareTweet

माघ १७, बुटवल । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने बताउनु भएको छ । वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको आरोप लगाउंदै उहांले स्वतन्त्र न्यायलयले संविधान बमोजिम र कानून बमोजिम निर्णय लिने विश्वास ब्यक्त गर्नुभयो ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनीले बुटवलमा शनिवार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता संग्रौलाले संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु प्रधानमन्त्री ओलीको सर्वसत्तावाद भएको टिप्पणि गर्नुभयो । कम्युनिष्टहरु पतनको गइसकेको उल्लेख गर्दै उहांले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस आन्दोलनमा रहेको बताउनु भयो । पाँच बर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहड र सनकका आधारमा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गर्नुभयो । लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नसक्ने भन्दै उहांले निर्वाचन विधिसम्मत हुनुपर्नेमा जोड दिनुभयो । साक्षत्कार कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

मर्यादापुर माविको अध्यक्षमा प्रदिप गौड

Next Post ≫

विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन जरुरी : राप्रपा वरिष्ठ नेता बोहोरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क