बुटवल, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुसालले संसद विघटनलाइ अदालतले सदर गरे हालको व्यवस्था प्यारालाइज हुने र न्यायपालिकामाथि आक्रमण शुरु हुने बताउनुभएको छ । मंगलबार रुपन्देहीको ड्राइभरटोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य भुसालले प्रधानमन्त्री केपि शर्मा ओलीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाइ सदर गर्न नहुने बताउनु […]