बुटवल १ माघ नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाउनु भयो । नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम गरेको दावी गर्दै ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको उहांले आरोप लगाउनु भयो । थारु समुदायको नयाँ बर्ष २६४५ एवं माघी पर्व २०७७ को अवसरमा रुपन्देहीको […]