Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 107)

राजनीति

संसद विघटन : असंवैधानिक  र अलोकतान्त्रिक कदम

संसद विघटन : असंवैधानिक र अलोकतान्त्रिक कदम

संसारपोस्ट संवाददाता · २० पुष २०७७ · 0

बुटवल, २० पुस । विभिन्न राजनीतिक दलमा आवद्व नेता र नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेर संकट निम्ताएको बताएका छन् । आफैले बनाएको संविधानको खिलापमा प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, अराजनीतिक, जनआकाँक्षा बिपरित प्रतिगामी भएको आरोप लगाएका छन् । संसद विघटनले निम्ताएको संकटको समाधानका लागि संसद पुर्नस्थापना गरेर असंवैधानिक कदम […]

अविस्वासको प्रस्ताव नआएकाले लुम्बिनी प्रदेश सरकार मन्त्रीमण्डल तत्काल हेरफेर हुदैनः मन्त्री चौधरी

अविस्वासको प्रस्ताव नआएकाले लुम्बिनी प्रदेश सरकार मन्त्रीमण्डल तत्काल हेरफेर हुदैनः मन्त्री चौधरी

संसारपोस्ट संवाददाता · २० पुष २०७७ · 0

बुटवल २० पुस लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबि गर्नु भएको छ । केन्द्रमा सत्तारुढ दल नेकपाका नेताहरु एकले अर्कोलाइ खुइल्याइ फरक फरक गतिविधि गरिरहेको र प्रदेशका सरकारहरु हल्लीरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री चौधरीले आफुहरु सहभागि सरकार आजका मितिसम्म सुरक्षित रहेको दाबि गर्नु […]

संसद विघटन अलोकतान्त्रिक ः बुटवलका नागरिक अगुवाको ठहर

संसद विघटन अलोकतान्त्रिक ः बुटवलका नागरिक अगुवाको ठहर

संसारपोस्ट संवाददाता · २० पुष २०७७ · 0

बुटवल,२० पुस विभिन्न राजनीतिक दलमा आवद्व नेता र नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेर संकट निम्ताएको बताएका छन् । आफैले बनाएको संविधानको खिलापमा प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, अराजनीतिक, जनआकांक्षा बिपरित प्रतिगामी भएको आरोप लगाएका छन् । संसद विघटनले निम्ताएको संकटको समाधानका लागि संसद पुर्नस्थापना गरेर असंवैधानिक कदम सच्चाउनु पर्नेमा […]

संविधानलाई लिकमा ल्याउन संसद पुर्नस्थापना उपयुक्त माध्यम : मानवअधिकार वादी नेता पहाडी

संविधानलाई लिकमा ल्याउन संसद पुर्नस्थापना उपयुक्त माध्यम : मानवअधिकार वादी नेता पहाडी

संसारपोस्ट संवाददाता · १९ पुष २०७७ · 0

बुटवल,१९ पुस मानव अधिकारकर्मी कृष्ण पहाडीले मुलुकको निकासका लागि संसद पुर्नस्थापना एकमात्र विकल्प भएको बताउनु भएको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व चकित भएको टिप्पणी गर्नुभयोे । नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको भन्दै ओलीले शनिबार काठमाडौंमा गरेको भाषणप्रति ब्यङ्ग्य गर्दै पहाडीले ओली […]

संसद विघटन बाध्यकारी परिस्थिति : महासचिव पौडेल,संसद पुर्नस्थापना हुनै नसक्ने जिकिर

संसद विघटन बाध्यकारी परिस्थिति : महासचिव पौडेल,संसद पुर्नस्थापना हुनै नसक्ने जिकिर

संसारपोस्ट संवाददाता · १९ पुष २०७७ · 0

बुटवल १९ पुस नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टी भित्रका केही महत्वकाक्षी नेतालाई साथ लिएर प्रचण्ड समूहले सत्ता र पार्टी कब्जा गर्ने यडयन्त्र गरेकाले संसद विघटन गर्नु परेको बताउनु भयो । ओली समुहको नेकपा रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव पौडेलले शक्ति र सत्ताको लोभमा लाग्दा पार्टीमा अहिले संकट उत्पन्न […]

संसद पुर्नस्थापना नगरिए संम्बिधान समाप्त हुने र मुलुक गृहयुद्धमा जान्छ : मानव अधिकारवादी नेता पहाडी

संसद पुर्नस्थापना नगरिए संम्बिधान समाप्त हुने र मुलुक गृहयुद्धमा जान्छ : मानव अधिकारवादी नेता पहाडी

संसारपोस्ट संवाददाता · १९ पुष २०७७ · 0

बुटवल, १९ पुस । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई पुर्नस्थापना नगरिए संम्बिधान फेल गराउने षडयन्त्र हुने चेतावनी दिनु भएको छ । संबिधानमा व्यवस्था नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना […]

घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम ओलीकोअसंबैधानिक कदम  : नेता भुसाल

घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम ओलीकोअसंबैधानिक कदम : नेता भुसाल

संसारपोस्ट संवाददाता · १४ पुष २०७७ · 0

बुटवल १४ पुस नेकपा प्रचण्ड–माधव समुहका नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले गरेको असंबैधानिक कदमलाई बढीमा ३ महिनामा फिर्ता गराउने दावि गर्नु भयो । उहाँले घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम प्रधानमन्त्री ओलीबाट भएको समेत बताउनु भयो । उहाँले संबिधानमा हुदै नभएको व्यवस्थालाई प्रधानमन्त्रीले कुल्चदै लत्याउदै संसद भंग गरेकाले […]

काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउंदैन : काँग्रेस नेता खाँण

काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउंदैन : काँग्रेस नेता खाँण

संसारपोस्ट संवाददाता · १४ पुष २०७७ · 0

बुटवल, १४ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बालकृष्ण खाँणले सरकार काम चलाउ भइसकेको बताउनु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताउनु भएको छ । ‘काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउदैन […]

लोकतन्त्रको रक्षाका लागि जवफदेहिता जरुरी: मन्त्री गिरी

लोकतन्त्रको रक्षाका लागि जवफदेहिता जरुरी: मन्त्री गिरी

संसारपोस्ट संवाददाता · १३ पुष २०७७ · 0

बुटवल १३ पुस लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले संसदीय व्यवस्था लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउदै यसको खवरदारीका लागि जावफदेहिता सहितको प्रतिपक्ष आवश्यक हुने बताउनु भएको छ् । मुलुकमा बिरोधका लागि बिरोध गर्ने प्रवृत्ति मौलाएको भन्दै यसले सही निकास दिन नसक्ने उहांले जोड दिनु भयो । निर्वाचन पर्यवेक्षण समिति काठमाण्डौंको आयोजना […]

संविधान विपरीत कदम सच्याउदै जनतासमक्ष प्रधानमन्त्रीले माफी माग्नु पर्छ : खांण

संविधान विपरीत कदम सच्याउदै जनतासमक्ष प्रधानमन्त्रीले माफी माग्नु पर्छ : खांण

संसारपोस्ट संवाददाता · १३ पुष २०७७ · 0

बुटवल १३ पुस प्रधानमन्त्री केपी ओलीले गरेको संसद बिघटनको बिरोधमा देशभरी सडक आन्दोलनमा निस्केको नेपाली कांग्रेस रुपन्देहीले जिल्लाको ५ स्थानमा विरोध सभा गरेको छ । नेपाली कांग्रेसको क्षेत्रीय समितिहरुको आयोजनामा जिलमा विरोध प्रदर्शन भएको हो । जिल्लाको क्षेत्र नम्बर १को धकधईमा पार्टी सभापति अब्दुल रज्जाकले, २को बुटवलमा पार्टी उपसभापति फणिन्द्र शर्माले, ३को भैरहवामा केन्द्रीय सदस्य […]

Posts pagination

Previous 1 … 106 107 108 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क