Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम ओलीकोअसंबैधानिक कदम : नेता भुसाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम ओलीकोअसंबैधानिक कदम : नेता भुसाल

संसारपोस्ट संवाददाता · १४ पुष २०७७ · 0
घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम ओलीकोअसंबैधानिक कदम  : नेता भुसाल
140
SHARES
ShareTweet

बुटवल १४ पुस
नेकपा प्रचण्ड–माधव समुहका नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले गरेको असंबैधानिक कदमलाई बढीमा ३ महिनामा फिर्ता गराउने दावि गर्नु भयो । उहाँले घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम प्रधानमन्त्री ओलीबाट भएको समेत बताउनु भयो ।
उहाँले संबिधानमा हुदै नभएको व्यवस्थालाई प्रधानमन्त्रीले कुल्चदै लत्याउदै संसद भंग गरेकाले न्यायालयवाट नै संसद पुर्नस्थापना हुने धारणा राख्नु भयो ।
प्रचण्ड–माधव समुहको नेकपाले आह्वान गरेको देशभरको विरोध प्रदर्शन अन्र्तगत रुपन्देहीले जिल्लाले बुटवलमा गरेको विरोध सभामा वोल्दै नेता भुसालले राजाले गरेको संसद विघटन त पुर्नस्थापना भएको यो मुलुकमा रैतीले गरेको प्रतिनिधिसभा विघटन न्यायालयवाट स्थापित नभए सडक संघर्षवाट भएपनि गरिने जिकिर गर्नु भयो ।
विधी विधान र जनभावना विपरित गरिएको संसद विघटन पुर्नस्थापनाको विकल्प नभएको नेता भुसालले स्पष्ट पार्नु भयो ।
विधी विधान र पार्टीको निर्णय नमान्ने प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संम्बिधान च्यात्ने र ३ करोड नेपाली जनताको अधिकार माथी अपमान गरेकोे आरोप उहांले लगाउनु भयो ।
पार्टीका सचिव नारायण जिसी निर्मलको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा केन्द्रिय सदस्य वामदेव क्षेत्री घिमिरे,लगायतले ओली कदमले प्रतिगमनकारीलाई टेवापुग्ने धारणा राख्नु भयो । राजमार्ग चौराहावाट शुरु भएको विरोध प्रदर्शन ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

≪ Previous Post

काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउंदैन : काँग्रेस नेता खाँण

Next Post ≫

विगत डेढ वर्ष देखि राजश्व अनुसन्धान कार्यालय बुटवलको हाता भित्र रहेको भारतिय कन्टेनरमा पेस्तोल भेटियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क