Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ विगत डेढ वर्ष देखि राजश्व अनुसन्धान कार्यालय बुटवलको हाता भित्र रहेको भारतिय कन्टेनरमा पेस्तोल भेटियो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विगत डेढ वर्ष देखि राजश्व अनुसन्धान कार्यालय बुटवलको हाता भित्र रहेको भारतिय कन्टेनरमा पेस्तोल भेटियो

संसारपोस्ट संवाददाता · १६ पुष २०७७ · 0
विगत डेढ वर्ष देखि राजश्व अनुसन्धान कार्यालय बुटवलको हाता भित्र रहेको भारतिय कन्टेनरमा पेस्तोल भेटियो
150
SHARES
ShareTweet

बुटवल १६ पुस
राजश्व अनुसन्धान सम्बन्धि मुद्धामा राजश्व अनुसन्धान कार्यालय बुटवलको हाता भित्र विगत साढे १ वजे देखि रहेको भारतिय कन्टेनरमा पेस्तोल फेला परेको छ ।
जिएल सुन्य ६एजेड ६३५९नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताउनु भयो ।
उक्त ट्रकको एयर फिल्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा विबल ३२ लेखेको कम्पनी मेड जस्तो देखिने पेस्तोल फेला पारेको हो ।
थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम ओलीकोअसंबैधानिक कदम : नेता भुसाल

Next Post ≫

डाक्टरमाथि हातपात गर्नेलाई कारवाही नहुदां लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी धर्नामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क